हरिविनोद अधिकारी

  • संविधानका ७० वर्ष, आवश्यकताअनुरूप संशोधन निरन्तर प्रक्रिया

    संविधान एउटा गतिशील दस्ताबेज हो।  देशका लागि एउटा मार्गदर्शन हो। सूत्रवद्धरुपमा तयार गरिएको मूल कानुन हो। यो कुनै अर्थमा अपरिवर्तनीय पनि हुन्छ त कुनै अवस्थामा परिवर्तनीय पनि। संविधानले नीति परिवर्तन गर्न सक्छ तर नियतलाई सकारात्मकरुपमा परिवर्तन गर्न संविधानका ध...

  • नमुना प्रजातन्त्रको नयाँ संरचना बनाउन किन नसक्ने?

    प्रजातन्त्र स्थापनाको ७० वर्ष पुग्नै लाग्दा र ३० वर्षको निर्दलीय पञ्चायतको अवधिमा लामो संघर्षपछि  प्रजातन्त्रको पुनर्स्थापना भएको हो, त्यो पनि ३० वर्ष पुग्न लाग्दा बल्ल प्रजातन्त्रबारे बहस गर्नुपर्ने बेला भएको छ। के हामीले चाहेको प्रजातन्त्र आजको अभ्यासमा रहेको जस्तो नै हो त...

  • प्रजातन्त्र र समाजवादको अन्तरघुलित स्वरुप र वीपीको शासकीय अडान

    नेपाली राजनीति र साहित्यको फाँटमा अमिट छाप छोड्न सफल एकजना राजनेता विश्वेश्वरप्रसाद कोइराला (वीपी) को महानिर्वाणको पनि ३८ वर्ष भएको छ। २०३९ साल साउन ६ गते उहाँको देहावसान भएको थियो उपचारकै क्रममा। आफ्नो देशमा मात्र मर्ने इच्छा भएका राजनेता थाइल्यान्डबाट नेपाल आइप...

  • सीमा विवाद : युद्ध होइन शान्ति रोजौं

    चीनको मानसरोवरसम्म तीर्थाटन जाने निहुँमा नेपाली भूभागतर्फको कालीको तिरैतिर बनाएको मोटर जाने बाटोले यति ठूलो सीमा विवाद ल्याउला भन्ने सायदै भारतले सोचेको थियो होला। अर्काको जमिन त जहिले पनि अर्काकै हुन्छ। फेरि त्यो जमिन नेपालको नै घटाएर खुम्च्याएको सीमाबन्द ठाउँ थि...

  • सरकार अघि बढ !  हामी नेपाली साथमा छौँ

    कोरोना कहरको बीचैमा नयाँ खबर आयो-नेपालको अनुमति विना नै भारतले नेपाली भूमिमा मान सरोवर जाने गरी सडक बनाएर उद्घाटन समेत गर्‍यो। भारतले यो कुरा सगौरव आफ्नो आधिकारिक सामाजिक सञ्जालमा प्रकाशन गरेपछि नेपालले थाहा पायो। अहिले यसलाई लिएर खैलाबैला छ। बाटो बन्...

  • नेपाललाई कोरोनाको जोखिमबाट जोगाऔँ

    नेपालमा बेलामौकामा देखिने रुघाखोकीजन्य सरुवा रोगले महामारीको रूप लिने गरेको छ। यतिबेला पनि हिमाली जिल्ला डोल्पा र हुम्लामा त्यो भाइरल ज्वरो र रुघाले सताएकै छ।  झन् अहिले विश्वभर नै त्रासको वातावरण फैलाएको छ  नोबल कोरोना भाइरस अर्थात् कोभिड १९ भन्ने नेमोन...

  • कविता : हे शहीद तिमीलाई लाख लाख अभिवादन

    त्यो को हो जो आफू मरेर पनि जीवित छ? त्यो को हो जो अब फेरि जन्म मृत्युको चक्करमा हुने छैन? त्यो त मेरा लागि, मेरो देशका लागि शहादत दिएको शहीद हो जो मभित्रै जीवित छ जो व्योमविहारबाट नेपालको रक्षा गरिरहेको छ   भन्न त भनियो ऊ छैन तर ऊ कहाँ ...

  • किसुनजी अर्थात्‌ कलियुगका नेपाली महर्षि

    किसुनजीले आफूलाई ईश्वरको वरदानका रूपमा लिनुभयो, मान-अपमानका सबै प्यालाहरूलाई विस्मृतिको गर्भमा गाड्दै सधैँ हँसिलो-रसिलो जीवन बाँचेर ८७ वर्षको उमेरमा महाप्रस्थान गर्नुभयो। आज उहाँको ९६औं जन्मजयन्ती! यद्यपि: प्रिय किसुनजी अर्थात कृष्णप्रसाद भट्टराईलाई...

  • 'साफ'को सार्थकता र सार्कको अस्तित्व

    दक्षिण एसियाली खेलकुद—सागको १३औँ संस्करण २०७६ साल मंसिर १५ गतेबाट सुरु भई  २४ गते अर्थात् २०१९ डिसेम्बर १देखि १० सम्म नेपालमा आयोजना गरी सफलताका साथ सम्पन्न भयो जसमा नेपालले ५१ वटा स्वर्ण पदकसहित दोस्रो स्थान हासिल गरेको छ।  पहिलो स्थानमा भारत यथ...

  • कालापानी सन्दर्भ : सरकारले दह्रो खुट्टा टेक्न सक्नुपर्छ

    भारतले आफ्नो नयाँ नक्शामा नेपालको कालापानी भूभागलाई देखाए पछि  नेपाली राजनीतिमा एउटा तरङ्ग  आइरहेको छ। कति नेपाली भूभाग देखाएको होला वा कति नेपाली क्षेत्रलाई अतिक्रमण गरेर आफ्नो कब्जामा राखिरहेको होला , त्यसको कुनै लेखाजोखा अहिले गरिएको छैन। स...

  • पत्रकार र पत्रकारितामाथि विश्वव्यापी खतराको अवस्था

    प्रत्येक नोभेम्बर २ तारिखमा पत्रकारविरुद्धको दण्डहीनताको सम्झना गरिन्छ। विश्वभर दिनानुदिन पत्रकारको हत्या भइरहेको छ। कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सिपिजे) वा पत्रकारको सुरक्षाका गर्नका लागि समिति सिपिजेले २०१९ को २९ अक्टुबरमा प्रकाशित गरेको एउटा तथ्यांकअनुसार (२०१९ अगस्...

  • नेपाललाई चाहियो सत्यको पक्षमा उभिने गान्धी

    भारतका राष्ट्रपिता मोहनदास करम चन्द गान्धीको सम्झनामा र सम्मानमा संयुक्त राष्ट्रसङ्घले केही वर्षदेखि अक्टोबर २ लाई विश्व अहिंसा दिवसको रूपमा मनाउन थालेको छ। जब जब हामी हिंसाबाट प्रताडित हुन्छौँ, तब तब हामी अहिंसाका पुजारी महात्मा बुद्धको याद गर्दछौँ। पछिल्लो पटक अहिंस...

  • १०६ औँ जन्मजयन्ती : बिपीलाई सधैं सम्झनु पर्ने कारण

    स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाका वारेमा खासै कुनै विशेषण जोडिरहनु अब किन पनि अर्थ छैन भने आधुनिक नेपालमा अनुभूत गरिएका चर्चित व्यक्तित्वहरूमध्ये उहाँ नै अहिले पनि सिद्धान्तको रुपमा नेपाली जनमानसमा विद्यमान हुनुहुन्छ। उहाँले आफूलाई कुनै वादको जन्मदाता मान्नु भएन तर न...

  • दण्डहीनता र लक्ष्यविहीन हिँडाइ नै देशको मूलसमस्या

    मुलुक अहिले पनि संक्रमणकालमा छ भन्न  सुरु सुरुमा अप्ठेरो लाग्थ्यो किनभने निर्वाचनबाट सरकार गठन भइसकेको अवस्था थियो। सरकार पनि कति बलियो भने प्रतिनिधिसभामा करिब दुई तिहाइ बहुमत रहेको। सरकारको विरुद्धमा प्रमुख प्रतिपक्षसँग सरकारविरुद्ध प्रस्ताव राख्‍नसम...

  • बिपी कोइराला : राजनीति र साहित्यमा गर्व गरिने महानायक

    नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई वर्षमा ३ पटक सम्झना गरिन्छ। भदौ २४ गते जन्म जयन्तीको रुपमा, राष्ट्रिय मेलमिलाप तथा राष्ट्रिय एकताको नीति लिएर पुस १६ गते स्वनिर्वासनबाट नेपाल फर्केको दिन राष्ट्रिय मेलमिलाप दिवसको रुपमा ...

  • आधुनिककालका भीष्म पितामह गिरिजाबाबु

    नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म विक्रम सम्बत् १९८१ साल असार १८ गते भएको थियो। नेपालको इतिहासमा प्रधानमन्त्री भएका कारणले मात्र उहाँको सम्झना गरिएको होइन। उहाँले अत्यन्त जटिल मोडमा पुगेको नेपाली राष्ट्रियतालाई शान्त...

  • विवादभन्दा संवादमा जोड दिऊँ

    सबै मिलेर मुलुकलाई स्थिरताको बाटोमा लैजाने बेलामा सरकार आफैँ रनभुल्लमा परेको छ। सरकारका बारेमा भन्नैपर्ने हुन्छ- सरकारले सरकार चलाउन जानेको देखिँदैन। अर्काको नक्कल गर्दैमा वा रिस गर्दैमा शासन चलाउन जानिने होइन रहेछ। नेकपा आफैँ जरासन्धशैलीको पार्टी छ, अथवा भनौँ नी...

  • नेपालको स्थिरता र अस्थिरता चाहनेको संघर्ष

    नेपालको अवस्था कस्तो छ भनेर कसैले सोधेमा सबैका फरकफरक धारणा आउँछन्। जो जो सत्तामा छन्, तिनको धारणा र सत्ताबाहिर जो जो छन्, तिनको फरक आउने गर्छ। अरू त अरू सत्ताधारीमध्ये पनि कतिको धारणा विपक्षीको भन्दा पनि कडा आउनेछ। यसो हुनुमा कसको दोष? दोष त कसैको हो...

  • लोकतन्त्रको पहरेदारका विभिन्न रूप

    सरकारी निकाय तथा नाफामुखी संस्थाबाहेकका सवैखाले संस्था नागरिक समाज हुन्। निहित राजनीतिक उद्देश्य वा स्वार्थी राजनीतिक उद्देश्यले प्रेरित संस्था नागरिक समाज हुन सक्दैनन्। कुनै दल विशेषलाई पुष्टि गर्नका लागि र कुनै दलको भगिनी संस्थाजस्तै गरी चलाइने संस्थाले नागरिक समाजको ...

  • प्रश्नोपषिद्को अमर प्रश्न- म को हुँ? कहाँबाट आएँ?

    वास्तवमा जब कोही यसो घोत्लेर सोच्न थाल्छ आफ्ना बारेमा, अनि एक छिन अलमलमा पर्छ। अहिलेको बारेमा सोच्दा केही अतीतका बारेमा सोच्ला, केही दुःखका बारेमा सोच्ला, केही सुख र खुसीका बारेमा सोच्ला  र केही आफ्ना अपेक्षाका बारेमा घोत्लेला तर जब जीवन र  जगतका बारेमा स...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]