संजय रेग्मी

  • गण्डकीमा कोरोना प्रभाव : कास्कीमा संक्रमित र ज्यान गुमाउने धेरै, मुस्ताङमा शून्य !

    पर्वत : गण्डकी प्रदेशका ११ जिल्लामध्ये कास्कीमा संक्रमित र ज्यान गुमाउनेको संख्या धेरै रहेको छ। प्रदेश राजधानीसमेत रहेको कास्कीमा अन्यत्रभन्दा कोरोना सङ्क्रमित र मृत्यु भएकाहरूको सङ्ख्या बढी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ। निर्देशनालयका वरिष्ठ...

  • रात परेपछि बिस्तरा बोकेर विद्यालयमा, बिहान भएपछि डराउँदै घरमा

    पर्वत : पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवास्थित एकघरेका करिब ४५ घरधुरीलाई एक सातायता यस्तो बाध्यता भएको छ कि उनीहरू सुत्नका लागि बिस्तरा बोकेर विद्यालयमा पुग्छन्, बिहान उठेर हेर्दा नपल्टिएको घर हेर्दै लामो सास फेरेर घरमा फर्किन्छन्। एक साताअघि भएको अविरल वर्ष...

  • सपनामा अमेरिका होइन ‘गाई भैँसी’ देख्छन् सहनी

    पर्वत : अमेरिका जाने चक्करमा लागेर एक हप्तासम्म काठमाडौँ बसेर फर्किएका बागलुङ बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित कैयाका २९ वर्षीय प्रदीपबहादुर सहनी अचेल गाउँमै छन्।  अमेरिका जाने तयारीमा जुटेका हिजोआज सपनामा गाई भैँसी पालेको र बजारमा दूध लगेर बेच...

  • पर्वतमा कोरोना प्रभाव : कर्फ्यु होइन, तर कम छैन (फोटो फिचर)

    पर्वत : पर्वतको कुश्मा नगरपालिका-३, दुर्लुङ घर भएका जिल्ला स्तरीय नेतामा कोरोना सङ्क्रमण पुष्टि भयो। तर, संक्रमणको असर ती नेतामा मात्र सीमित रहेन। ती नेतासँगै नगरपालिकाको वडा नम्बर ४, कुश्मामा बस्दै आएका २३ वर्षीय पुरुष मजदुरमा पनि सङ्क्रमण देखिँदा पर्वत सदरमुकामवा...

  • दाहसंस्कार सकिएपछि कोरोना पुष्टि, मलामी थिए २ सय बढी

    पर्वत : अहिलेको सामान्य अवस्थामा मानिसको मृत्यु हुँदा त शवलाई ढुक्क भएर व्यवस्थापन हुन नसकिरहेको बेलामा पोखरामा भने लापरबाही पनि सीमा नाघेको छ।  कास्कीको पोखरा महानगरपालिका–५ मालेपाटन घर भएकी ४५ वर्षीया महिलाको भदौ २५ गते बिहीबार राति सवा १ बजे फि...

  • कोरोना प्रभाव : मध्यपहाडी लोकमार्गको काम रोकियो

    पर्वत : पर्वत सदरमुकाम कुश्माबाट गण्डकी प्रदेश राजधानी पोखरासम्मको दूरी ६७ किलोमिटर छ। यस अगाडि ठाउँ-ठाउँमा सडक भत्किएका कारण कालोपत्रे भएपनि ट्याक्सी हाँकेर पोखरा पुग्न बढीमा सवा घण्टा लाग्थ्यो। तर, अहिले सडक झनै बिग्रिएको छ। सवारीसाधन चढेर कुश्माबाट पोखरासम्म सा...

  • गण्डकीमा अझै कहाँ र कति छन् डिस्चार्ज हुन बाँकी संक्रमित ?

    पर्वत : कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ हजार ८०५ रहेको गण्डकी प्रदेशमा हालसम्म १ हजार ८४९ जनाले कोरोना सङ्क्रमणलाई जितेका छन्। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माका अनुसार सबैभन्दा बढी नवलपरासी...

  • अपांगता भएकालाई वैकल्पिक शिक्षा ‘आकाशको फल’

    पर्वत : कुस्मा नगरपालिका–६ का १४ वर्षीय आयुष शर्मा शारीरिक र बौद्धिक अपाङ्गता भएका बालक हुन्। कुस्माकै शिवालय माविको कक्षा १ पढ्ने उनी जसोतसो आउजाउ गर्थे। तर अहिले घरमा एक्लै बस्नुपर्दा उनलाई निकै गाह्रो भएको छ। उनी एकोहोरिन थालेका छन्।  सञ्चारमाध्यमद...

  • पाँच वर्षमा ५१ प्रतिशत घर मात्र पुनर्निर्माण

    पर्वत : वि.सं. २०७२ सालमा भूकम्पमा क्षतिग्रस्त भएकामध्ये पर्वतमा जम्माजम्मी ५१ प्रतिशत घर बनाइएको छ। भूकम्प गएको पाँच वर्ष बितिसक्दा पनि जिल्लामा आवास पुनर्निमार्णको काम अझै ४९ प्रतिशत बाँकी छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुद...

  • छोरालाई सम्झिएर निःशुल्क पढाउँदै छिन् स्वस्थानी

    पर्वत : पर्वतको कुस्मा नगरपालिका १ पाङकी स्वस्थानी रिजालको दैनिकी हिजोआज अलि फरक बनेको छ। उमेरले ४७ वर्ष पुगेकी उनी लकडाउन पूर्वसम्म पोखरा बागलुङ राजमार्ग स्थित सहस्रधारामा रहेको मोडेल डी बटुवा रिसोर्ट सञ्चालन गरिरहेकी हुन्थिन्। आजभोलि उनको समय बालबालिकाहरूलाई निःशुल्...

  • शिक्षकको ‘होम भिजिट’ ले बढाउँदै छ कोरोना जोखिम !

    पर्वत : कोरोना सङ्क्रमण सामान्य रहेको बेलामा वैकल्पिक सिकाई सहजीकरणका लागि उपयुक्त बनेको ‘होम भिजिट’ सङ्क्रमण बढेसँगै जोखिम झनै बढाउने माध्यम बनेको छ।  जिल्लाका विभिन्न निजी तथा सामुदायिक विद्यालयहरूले पनि शिक्षकहरूलाई विद्यार्थीको घर घरमा पठाएर उ...

  • ‘कोरोना जितेर गाउँ-घर पुग्‍दा बधाईको ओइरो र गाउँलेको मायाले दंग भयौँ’

    पर्वत : देशका कतिपय ठाउँमा कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी र सङ्क्रमितमाथि नै दुर्व्यवहार गरिएका घट्नाहरु बाहिर आइरहेका छन्। आइसोलेसनमा बसेर गरिएको उपचारपछि निको भएर गाउँमा पुगेकाहरूसँग पनि गाउँलेहरू तर्किने र परिवार नै तर्सिने गरेका समाचार आइरहेक...

  • चालक र सेवाग्राहीलाई ट्राफिक प्रहरीको नमस्कार

    पर्वत : कास्कीबाट पर्वत जिल्ला छिर्ने नाका डिमुवामा रहेको ट्राफिक चेक पोस्टमा कार्यरत प्रहरी सहायक निरीक्षक रेसम थापाले सडकमा गुडिरहेका सवारीका चालकलाई नमस्कार गर्दै थिए। सवारीको जाँच गर्नु परेमा वा कागजपत्र माग्नुपरेमा उनले पहिले चालकलाई नमस्कार गर्दै नम्र भाषामा का...

  • गण्डकीमा कोरोना : कुन जिल्लाको अवस्था कस्तो छ ?

    पर्वत : पछिल्ला ७ दिनको अवस्था हेर्दा गण्डकी प्रदेशमा आज कोरोना संक्रमण दर र डिस्चार्ज हुने दरमा बढी अन्तर देखिएको छ। ११ जिल्ला रहेको प्रदेशका विभिन्न जिल्लामा गरी पछिल्ला ७ दिनमा मात्र ३ सय ३७ जनामा सङ्क्रमण पुष्टि भएको छ। सोही अवधिमा कोरोना जितेर डिस्चार्ज भएकाको...

  • गण्डकीमा कोरोना : १४ को मृत्यु, २२ सय १० संक्रमित, १९ हजार स्वदेश फर्किए

    पर्वत : गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या २ हजार २ सय ४६ पुगेको छ। मंगलबार साँझसम्म २२ सय १०  जनामा संक्रमणको पुष्टि भएकोमा बुधबार बिहान २० जना नेपाल प्रहरी र १ जना स्वास्थ्यकर्मी सहित ३६ जनामा संक्रमणको पुष्टि गरिएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका...

  • मुस्ताङको आकर्षण झल्काउने यी हुन् १२ तस्‍वीर

    पर्वत : धार्मिक सहिष्णुताको उदाहरण पस्किएको हिमालपारिको जिल्ला मुस्ताङ आन्तरिक र बाह्य पर्यटकहरूको रोजाइमा पर्ने महत्त्वपूर्ण गन्तव्य हो। हिन्दु धर्ममा आस्था राख्नेहरूको रोजाइमा रहेको मुक्तिनाथ मन्दिर रहेको मुस्ताङ बौद्ध धर्मावलम्बीहरुले आस्था राख्ने गुम्बाहरूको संख्या पनि उस्तै छ।...

  • पर्वतका युवाको लोभलाग्दो तरकारी खेती : दिनकै लाख कमाउँछन्

    पर्वत : पर्वतको जलजला गाउँपालिका २ मल्लाजका सूर्य कार्कीलाई साढे २ वर्षअघि विदेश जाने रहर थियो। उनी वैदेशिक रोजगारीमा जाने तयारी गर्दै थिए। त्यही बेलामा ९ ओटा वडा रहेको गाउँपालिकाको प्रत्येक वडाका युवाले संयुक्त बैठकको आयोजना गरे। त्यसमा समाजसेवी राजुप्रसाद आचार्यले...

  • पोखराका पर्यटक प्रहरीमा कसरी पुग्यो कोरोना ?

    पर्वत : स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले शुक्रबार जारी गरेको पहिलो विज्ञप्तिमा कोरोना सङ्क्रमण रहेको पुष्टि गरिएका पोखरा महानगरपालिका १७ पार्दीका दुई जना पुरुषहरू नेपाल प्रहरीमा कार्यरत सिपाही हुन्। पर्यटक प्रहरीको रूपमा काम गर्दै आएका उनीहरू २८ र २९ वर्ष उमेरका छन्। ...

  • पोखरामा अब निषेधाज्ञा नथपिने, आवश्यक परे सिल हुने

    पर्वत : कोरोना भाइरस (कोभिड १९) को संक्रमण समुदायमा बढेपछि भदौ ३ गतेबाट निषेधाज्ञा लागू गरिएको कास्की जिल्लामा शुक्रबार राति १२ बजेबाट निषेधाज्ञा सकिँदै छ। अहिलेसम्मको अवस्थामा निषेधाज्ञाले काम गरेको भए पनि अब भने निषेधाज्ञा थप नगर्ने सल्लाह भएको छ। पोखरा महानगर...

  • कालीगण्डकी उत्खननको नयाँ नियम : इआइए र ठेक्का सम्झाैता अनिवार्य

    पर्वत : पर्वतको जिल्ला स्तरीय अनुगमन समितिले कालीगण्डकी नदी अन्तर्गत पर्वत जिल्लामा नदीजन्य पदार्थको उत्खननको विषयमा नयाँ निर्णय गरेको छ।निर्माणजन्य पदार्थ ढुंगा, गिट्टी तथा बालुवा उत्खननको विषयमा लामो समयदेखि बहस र विवाद हुँदै आएकोमा अबदेखि ठेक्का सम्झौता र वातावरणीय प्रभ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]