गोठालोबाटै लाहुरे बनेर 'भिसी'
दमक (झापा) : पाँचथरको दुर्गम गाउँ च्याङ्थापुमा साढे ८ दशक अघि जन्मिएका रामबहादुर बेघा लिम्बूलाई लाहुर जाने र उच्च पदक पाउने कल्पनै थिएन। जाने मन गर्ने हरू १६/१७ वर्षको उमेर सम्ममा गई पनि सक्थे। तर उनलाई लाहुर जान मन र योजना नभएकै कारण २२ वर्षको हुँदासम्म गा...