वसन्त लिम्बू

  • छुपुमा छुपु हिलोमा धान रोपेर छोडौँला...(फोटो फिचर)

    ताप्लेजुङ : कोरोना संक्रमणका कारण विश्व संकटमा छ। दिनानुदिन संक्रमणको दर बढ्दै ग पछि मानिसहरु त्रासमा छन्। अर्कातिर लामो समयसम्मको लकडाउनले व्यापार व्यवसाय ठप्प हुँदा शहरी क्षेत्रका नागरिकलाई थप समस्या भएको छ।  तर, ग्रामीण क्षेत्रका बासिन्दा भने यो बेला संक्रमणको ...

  • ताप्लेजुङका दुई सहायक वन अधिकृत घुससहित पक्राउ

    ताप्लेजुङ : डिभिजन वन कार्यालय ताप्लेजुङका दुई सहायक वन अधिकृत कार्यालयबाट घुससहित पक्राउ परेका छन्।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार सहायक वन अधिकृतद्वय वीरेन्द्र साह र जीवनकुमार यादवलाई एक-एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो।  ...

  • चीनले दिने स्वास्थ्यसामग्री बुझ्न गएका ताप्लेजुङका अधिकारी गोलामै रोकिए

    ताप्लेजुङ : चीनको तिब्बत स्वायत्त क्षेत्रले ताप्लेजुङ जिल्लालाई दिने स्वास्थ्य सामग्री बुझ्न गएको सहायक प्रमुख जिल्ला अधिकारी सहितको टोली ओलाङ्चुङगोलामा रोकिएको छ। तिब्बत सरकारले दिने सामग्रीको टुङ्गो लागि नसकेको र मौसममा समेत खराबी आएकाले सहायक प्रमुख जिल्ला ...

  • आगलागी क्षेत्रको निरीक्षण गरी फर्किए मन्त्री भट्टराई

    ताप्लेजुङ : गृहजिल्ला ताप्लेजुङमा गत शुक्रबार राति भएको आगलागी क्षेत्रको संस्कृति पर्यटन तथा नागरीक उडड्यन मन्त्री योगेश भट्टराईले निरीक्षण गरेका छन्। आइतबार बिहान ताप्लेजुङ आएका मन्त्री भट्टराईले आगलागी प्रभावित क्षेत्रको अवलोकन गरेका हुन्। ताप्लेजुङ जिल्लाबाट निर्वाचित प्र...

  • ताप्लेजुङ आगलागी : सात करोड ६५ लाखको क्षति

    ताप्लेजुङ : ताप्लेजुङ सदरमुकाम फुङलिङको शुक्रवार राति भएको आगलागीबाट सात करोड ६५ लाख ७२ हजार ७०० रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक संकलन गरिएको छ। ट्याक्सी स्टेन्ड छेउमा भएको आगलागीबाट आठवटा जलेका छन्। आगलागिबाट भएको जम्मा क्षतिमध्ये व्यक्तिगततर्फ सात करो...

  • ताप्लेजुङ आगलागी अपडेट : ८ घर जले, ३२ परिवार प्रभावित

    ताप्लेजुङ :  शुक्रबार राति ताप्लेजुङ सदरमुकाम फुङलिङमा भएको आगलागीबाट ८ घर जलेर नष्ट भएका छन्। आगलागीबाट ३२ परिवार प्रभावित भएका छन्। यस्तै ५ वटा संघसंस्थाका कार्यालयमा क्षति पुगेको छ। शनिबार बिहान संकलन भएको प्रारम्भिक विवरणअनुसार ८ घर परिवारसहित ती घरमा पसल,...

  • ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी, सात घरमा क्षति

    ताप्लेजुङ : ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राति भएको आगलागीबाट सातवटा घर जलेको छ। करिब १० बजेदेखि सुरु भएको आगलागीबाट सातवटा घरमा रहेका ११ वटा पसल जलेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए। क्षति विस्तृत विवरण आउन बाँकी रहेको छ।...

  • 'भोक र रोगबाट जोगिन गाउँ फर्की आयौँ' (फोटो फिचर)

    ताप्लेजुङ : लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका ताप्लेजुङका ६ सय ४८ नागरिक शनिबार बिहान गृह जिल्ला आइपुगेका छन्। लामो समयसम्मको लकडाउनका कारण समस्यामा परेको भन्दै ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले आवश्‍यक समन्वय गरी उनीहरूलाई गृह जिल्ला पठाएको थियो। उनीहर...

  • कोरोना संक्रमित उद्धार गर्न नेपाली सेनाको अभ्यास

    ताप्लेजुङ : नेपाली सेनाको भीमकाली गुल्मको सेनाले कोरोना संक्रमितको उद्धारदेखि दाह संस्कारसम्मको अभ्यास गरेका छन्। कोरोना संक्रमणबाट बच्न मुलुकमा लकडाउन भइरहेको समयमा यसका लागि जरुरी विधि प्रस्तुत गरिएको नेपाली सेनाले जनाएको छ। यहाँ हात धुने विधि, पञ्जा, मास्क, पि...

  • ताप्लेजुङका स्थानीयलाई कोरोनाभन्दा डढेलोको डर

    ताप्लेजुङ : यतिवेला विश्व नै कोरोनाको महामारीले आक्रान्त बनेको छ। यस्तो बेला नेपाल पनि अछुतो रहने कुरै भएन। महामारीको जोखिम रोक्न सरकारले वैशाख १५ गते सम्मका लागि लकडाउनको घोषणा गरिसकेको छ। मानिसहरु कोरोनाको डरका कारण घरबाहिर निस्किएका छैनन्। तर, ताप्लेजुङका ...

  • घट्दै हिमाली चौंरी गोठ

    ताप्लेजुङ : चौंरीपालन व्यवसायलाई हिमाली क्षेत्रको पहिचानको रुपमा समेत लिने गरिएको छ। पर्यटनको समेत आधार मानिए पनि व्यवसायिक सुरक्षा प्रत्याभूति नहुँदा ताप्लेजुङका चौंरीपालक किसान पलायन हुँदैछन् भने पशुपालन व्यवसाय पनि संकटमा परेको छ।  वन्यजन्तुको आक्रमण र नया...

  • मेची पर्यटन महोत्सवको आकर्षण : सहरमै भेंडीगोठ‚ हेलिकोप्टरमा दृश्यावलोकन (फोटो फिचर)

    ताप्लेजुङ : पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले मेची पर्यटन महोत्सव ताप्लेजुङमा जारी छ। सदरमुकाम फुङलिङमा पाँच दिनसम्म चल्ने महोत्सवको प्रदेश १ का सभामुख प्रदीप भण्डारीले उद्घाटन गरे । महोत्सवको शुभारम्भ कलश यात्राबाट भएको थियो। महोत्सव अवधिमा राष्ट्रिय तथा स्थानीय कलाकारको ...

  • ओझेलमा ताप्लेजुङको 'सिद्धिडाँडा‍ (फोटो फिचर)

    ताप्लेजुङ : हिमाली जिल्ला ताप्लेजुङमा दर्जनौं रमणीय र पर्यटकीय स्थान छन्। तर, प्रायः प्रचारप्रसारका कारण ओझेलमै छन्। तीमध्ये सदरमुकामबाट नजिकै रहेको सिद्धिडाँडा पनि एक हो। सदरमुकाम फुङलिङबाट डेढ किलोमिटर दूरीमा मात्र रहे पनि सिद्धिडाँडाको यथेष्ठ प्रचार-प्रसार हुन सकेको ...

  • दुर्गमका बासिन्दालाई काठेपुलेले पुर्‍यायो राहत

    ताप्लेजुङ : ग्रामीण भेगमा नदीको बहाव घट्दै गएपछि आवातजावतलाई सहज बनाउन फड्के (काठ र बाँसको पुल) बनाउने प्रचलन छ। पछिल्लो समय सडक पुगको गाउँगाउँमा पुल नभएका ठाउँमा पनि यस्तै विधि अपनाउन थालिएको छ।  गत वर्ष दुईवटा काठको अस्थायी पुल निर्माण गरेर गाउँगाउँसम्म...

  • यती समूहलाई पाथीभराको ३१७ रोपनी जग्गा निःशुल्क दिएको भन्दै विरोध

    ताप्लेजुङ : पाथीभरा क्षेत्रको ३१७ रोपनी जग्गा नेपाल सरकारले ८० वर्षका लागि निःशुल्क यति समूहलाई दिएको भन्दै सामुदायिक वन उपभोक्ता महासंघले विरोध जनाएको छ। वर्षौदेखि वन जोगाएका स्थानीय उपभोक्ताको हकविपरित सरकारले एकलौटी रुपमा यति समूहको पाथीभरा केबलकार प्रालिल...

  • ताप्लेजुङमा सबै समुदायले सद्‍भावसहित मनाए ल्होसार

    ताप्लेजुङ : ताप्लेजुङमा विभिन्न जातजाति तथा समुदायको सद्भावपूर्ण सहभागितामा गुरुङ समुदायको विशेष पर्व तमु ल्होसार मनाइएको छ। पूजाआजासहित विभिन्न खेलकुद, सांस्कृतिक कार्यक्रम, झाँकी पदर्शन, र्‍याली लगायतका कार्यक्रम गरी ल्होसार मनाइएको हो। तमु ल्होसारका अवसरमा (त...

  • मन्दिरा अधिकारीको हत्या आशंकामा पक्राउ परेका सार्वजनिक

    ताप्लेजुङ: जिल्ला प्रहरी कार्यालयले ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका २ फूलबारीकी मन्दिरा अधिकारीको हत्या आरोपमा पक्राउ परेका रमेश अधिकारीलाई सार्वजनिक गरेको छ। आइतबार प्रहरी कार्यालय ताप्लेजुङले अधिकारीलाई सार्वजनिक गरेको हो।  मंसिर १७ गतेदेखि वेपत्...

  • माया लाउनु नि लै लै धानै नाचेर...

    ताप्लेजुङ : ‘पुसे मेला भेटभाको बेला, माया लाउनु नि लै लै धानै नाचेर’ लोक गायक तथा संकलन खगेन्द्र यक्सोको चर्चिच गीत हो। यो गीतमा भनिएजस्तै तत्कालीन मेची र कोशीको लिम्बू समुदाय बाहुल्य क्षेत्रमा लाग्ने मेलामा लिम्बूको सांस्कृतिक नाच धान नाच्ने प्रचलन छ...

  • पूर्वी पहाडी जिल्लामा चासोक तङ्नामको रौनक सुरु (फोटो फिचर)

    ताप्लेजुङ : किराँत समुदायको बाक्लो बसोबास रहेको क्षेत्र ताप्लेजुङसहितका पूर्वी पहाडी जिल्लामा चासोक तङ्नामको रौनक सुरु भएको छ। प्रकृति पूजक किराँत समुदायले विशेष महत्वका साथ मनाँउने पर्व सुरु भएसँगै पूर्वी पहाडी जिल्लाहरूमा यसको रौनकता छाएको हो। उधौली अर्थात् न्वाग...

  • पाक्ने बेलाका सुन्तला झर्न थालेपछि कृषक चिन्तित

    ताप्लेजुङ : पाक्ने वेला भएका सुन्तला भटाभट झर्न थालेपछि ताप्लेजुङको फुङलिङ नगरपालिका-२ का दुर्गा न्यौपाने चिन्तित बनेका छन्। दानामा औँसा परेर सुन्तलाको बोटै खाली हुन थालेपछि उनमा चिन्ता बढेको हो। उनले विगत ८/१० वर्षदेखि व्यावसायिक सुन्तला खेती गरिरहेका छन्। करिब म...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]