नन्दबहादुर रोकाया

  • कर्णालीमा महिना दिनदेखि इन्टरनेट सेवा ठप्प

    मुगु : मुगुलगायत कर्णालीका केही जिल्लामा एक महिनादेखि इन्टरनेट सेवा ठप्प भएको छ।  कर्णालीका मुगु, हुम्ला, डोल्पा, जुम्ला कालीकोटका साविकका कर्णालीका जिल्लामा एक महिना दिनदेखि एडिएसएल इन्टरनेट सेवा ठप्प भएको हो। गत पुस १७ गतेबाट कर्णालीका जिल्लामा न...

  • स्थानीयले नै उजाड बनाउँदैछन् हिमाली जिल्ला मुगुको वन, जताततै फडानी

    मुगु : हिमाली जिल्ला मुगुमा स्थानीयले डाँडापाखा नै उजाड पार्नेगरी वन फडानी गरेका छन्‌। जिल्लाको छायाँनाथ रारा नगरपालीका वडा नं १४ मा रहेका चंंखेली र मिन डाँडा सामुदायिक वन सबैभन्दा बढी फडानी भएको छ। स्याउ बगैंचा बनाउने, खेती गर्ने र ...

  • गिट्टी कुटेर चलेको मुगुका महिलाको जीवन (फोटोसहित)

    मुगु : छायाँनाथ रारा नगरपालिका –५ की ५० वर्षीय सन्चौरा विक उमेरले ५० टेकिन्। उनी एका बिहानै गिट्टी कुट्न घर बाट निस्किन्छिन  र  बेलुका अबेर मात्र घर पुग्छिन्।  दिनभर उनको दैनिकी गिट्टी कुट्दै बित्छ। सन्चौर मात्रै हैन् मुगुका अधिकांश बेरोजगार ...

  • राराले ओझेल पार्‍यो 'चंखेली' हिमाल

    मुगु : जिल्लाको छायाँनाथ रारा नगरपालिका १४ बामा चंखेली हिमालको फेदमा स्व. राजा विरेन्द्रको शिकार गर्ने र पूजा गर्ने मन्दिर छ। तर शिकार खेल्ने स्थान र पूजा गर्ने मन्दिर गुमनाम जस्तै छ। शिकार खेल्ने स्थान र पुर्जा गर्ने मन्दिरका बारेमा न त कसैलाई थाहा छ...

  • खुलेको आकाश, मुस्कुराएकी रारा (फोटोफिचर)

    मुगु : नेपाल भ्रमण वर्ष २०२० को एक सय गन्तब्य सूचीमा मुगुको राराताल पनि परेको छ।  कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य तथा नेपालको सबैभन्दा ठूलो ताल रारा यतिबेला हिमपातले सेताम्मे छ। रारा वरिपरिका रूखविरुवाले हिउँको सिरक ओढेका छन्‌। &#...

  • कर्णालीमा यो वर्ष समयमै हिमपात, स्थानीय कृषक खुसी [फोटो फिचर]

    मुगु : छायानाथ रारा नगरपालिका ६ कि स्थानीय कृषक काली सेजुवाल निकै खुसी देखिएकी थिइन्। किन भने उनले खेतवारीमा छरेको जौ गहुँ राम्रोसँग उम्रिने र बारीमा हालेका प्लाष्टिक टनेल भित्रको तरकारी सप्रिनेमा भएकाले उनी खुसी थिइन्। कार्की जस्तै अह...

  • पाप कटाउने र रोग हटाउने सोरु तातोपानी (फोटो फिचर)

    मुगु : मुगु जिल्लाको उत्तरी सोरुगाउँपालिका-५ जिमामा रहेको सोरु तातोपानी कुण्ड पर्यटकको पखाईमा छ। सो प्रमुख पर्यटकीयस्थल भए पनि प्रचारप्रसारको अभावमा सोरु तातोपानी ओझेलमा परेको हो। मुगु जिल्लामा रारा मात्रै हैन सोरु तातोपानी कुण्ड पनि छ। नेपाल भ्रमण वर्ष २०२० लाई ...

  • पहरो फोड्ने रोजगारीले गाउँमै अडिए युवा

    मुगु : जिल्लाको पश्चिम खत्याड गाउँपालिका २ साबिकको सेरी गाउँ विकास समितिमा सिँचाइ कुलो निर्माण हुँदैछ, तर फरक तरिकाले। विगतमा सिँचाइ कुलो निर्माण गर्दा र यो समयमा सिँचाइ कुलो निर्माण गर्दा कामदारले फरक अनुभूति भएको बताएका छन्। केही स्थानीय...

  • हिउँले ढाकिएको रारा चाँदी झैं टल्कियो [फोटो फिचर]

    मुगु : बिहीबारदेखि कर्णालीका उच्च भेगमा हिमपात शुरु भयो। नेपालकै सबैभन्दा ठूलो ताल रारा पनि समुद्र सतहदेखि २९ सय ९० मिटर उचाइमा रहेकाले रारामा पनि हिमपात भयो। कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य तथा नेपालको सबैभन्दा ठूलो ताल रारा लगातारको हिमपात...

  • सिमीमा पैसा र पोषण दुवै, रोवा गाउँका किसान आकर्षित

    मुगु : सदरमुकाम गमगढीनजिकै छायानाथ रारा नगरपालिका-११ रोवा गाउँमा आधुनिक सिमी खेतीमा किसानहरूको आकर्षण बढेको छ। विगतमा गरिने सिमी खेतीले खासै फल नदिने देखिएपछि किसानहरु आधुनिक सिमी खेतीतर्फ लागेका छन्। परम्परागत रुपमा गरिने सिमी खेतीले खासै फाईदा दिएन्। आ...

  • निकुञ्‍जबाट लोप हुँदै वन्यजन्तु, हवाई रुटले असर गरेको दाबी

    मुगु : छायानाथ रारा नगरपालिका–९ का ४४ वर्षीय धनसिंह रोकायाले रारा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु नदेखेको धेरै वर्ष हुन थालेको छ। पहिले गाउँ वरपर पर्याप्त मात्रमा देखापर्ने वन्यजन्तु अचेल फाट्टफुट्ट देखिन थालेपछि रोकाया दंग परेका छन्। दाउरा टिप्न, भकारी बनाउन, न...

  • कर्णालीमा दुई लाख पर्यटक भित्र्याउँछौँ

    मुगु : सरकारले सन् २०२० लाई पर्यटन वर्षका रूपमा मनाउने र देशभर २० लाख पर्यटक ल्याउने घोषणा गरेसँगै देशभर पर्यटकीय गतिविधी सञ्चालन भइरहेका छन्। त्यसै सन्दर्भमा कर्णाली प्रदेश पर्यटन प्रवर्द्धन समितिका संयोजक राजु कार्कीले कर्णालीको समृद्धिको आधार नै पर्यटन क्षेत्र रहेको र पर्य...

  • पर्यटक कुर्दै अपर मुगु (फोटो फिचर)

    मुगु : मुगु जिल्लामा रारा मात्रै छैन, पूर्वी करान भेगमा पर्ने अपर मुगु पनि छ। यहाँमा पर्याप्त पर्यटकीयस्थल छन्। तर, प्रचारप्रसार अभावमा ओझेलमा परेका छन्। नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न कर्णाली प्रदेशमा आउने पर्यटकका लागि पुग्नैपर्ने स्थान अपर मुगु पनि हो। मुगुकाम क...

  • बिहान उठ्ने बित्तिकै हेर्नुहोस् राराताल (फोटोफिचर)

    मुगु : वर्षेनी यो सिजनमा  रारा घुम्नका लागि उपयुक्त मौसम मानिन्छ। अहिले रारा घुम्न आउने आन्तरिक पर्यटकको घुइँचो छ।  यो समयमा दैनिक पाँचसयदेखि एक हजारसम्म आन्तरिक पर्यटक रारा पुग्ने गरेका छन्।   बाह्य पर्यटक भन्दा रारा आन्तरिक पर्यटकको चाप बढ्दो छ।...

  • नाम मात्रको प्रसूतिगृह, १५ वर्षदेखि छैन सेवा

    मुगु : छायानाथ रारा नगरपालिका-९ मुर्मामा स्थापित प्रसूतिगृह स्थापना भएको १५ वर्ष भएको भएको छ। तर, सेवा सुचारु नहुँदा गर्भवती महिलालाई समस्या भएको छ। गर्भवती भएका महिलालाई सहज होस भन्ने उदेश्यले २०६१ सालमा हेल्प नेपाल नेटर्वक नामक संस्थाले हेल्प नेपाल स्वास्थ्य चौकी ...

  • रारा घुम्‍ने पर्यटक बढे

    मुगु : वर्षेनी यो समय रारा घुम्नका लागि उपयुक्त मौसम मानिन्छ। अहिले रारा घुम्न आउने आन्तरिक पर्यटकको घुइँचो छ। यो समयमा दैनिक पाँचसयदेखि एक हजारसम्म आन्तरिक पर्यटक रारा पुग्ने गरेका छन्।   बाह्य पर्यटक भन्दा रारा आन्तरिक पर्यटकको चाप बढ्दो क्रममा छ। रारा एकप...

  • रारादेखि छायाँनाथ धामसम्म हेलिकोप्टर सेवा सञ्चालन

    मुगु : दुई महिना अघि सुरु गरिने भनिएको रारादेखि छायाँनाथ धाम हवाई प्याकेजको मंगलबार परीक्षण उडान गरिएको छ। नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी मंगलबार सदरमुकाम गमगढीदेखि छायाँनाथसम्म सिम्रिक एयरको नाइन एन एएलपी कल साइन हेलिकोप्टरबाट परीक्षण...

  • दशैंमा घुम्‍न नछुटाऔँ मुगुका यी धार्मिक तथा पर्यटकीय स्थल

    मुगु : कर्णाली प्रदेशको १० जिल्ला मध्ये एक जिल्ला हो मुगु जिल्ला। यस जिल्ला धार्मिक तथा पर्यटकीय स्थलले भरिपूर्ण छ। तर प्रचारप्रसारको अभाव भौगोलिक विकटताले यहाँ रहेका धार्मिक ता पर्यटकीय स्थल गुमनाम जस्तै छन्। मुगु जिल्लामा नेपालको सबै भन्दा ठूलो ताल, बिश्वका चारधा...

  • कर्णालीको कुल देवता मष्टो (फोटो फिचर)

    मुगु : कर्णाली प्रदेशका जिल्लामा कुल देवताको रुपमा मस्टोलाई पुर्जा गर्ने चलन छ। कणाली प्रदेशका सबै जिल्लामा मस्टोको मन्दिर (थान) छन्। तर सबै भन्दा जेठो भाई मुगुको छायाँनाथ रारा नगरपालिका १३ थार्प गाउँमा रहेको मस्टो लाई मानिदै आएको जानकारहरू बताउछन्।&nb...

  • जनप्रतिनिधिको विवादले विकासे कार्यको अनुगमन ठप्प, भुक्तानी नपाउँदा मर्कामा कामदार

    मुगु : मुगुको एक मात्र नगरपालिका छायानाथ रारा नगरपालिकामा प्रतिनिधिहरुको विवादका कारण अघिल्लो आर्थिक वर्षमा सञ्चालन भएका विकास निर्माणका कामको अझै भुक्तानी हुन सकेको छैन।  आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा सञ्चालित योजनाको नगरपालिकाले अनुगमन नगर्दा भुक्तानी ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]