अतिन आचार्य

  • साइकल लेनले पर्यटन विकासमा टेवा पुर्‍याउँछ

    काठमाडौं : सौरभ ढकाल साइकल यात्रीका  साथै साइकल लेन निर्माण गर्नुपर्छ भन्ने एक अभियन्ता हुन्। उनी काठमाडौंमा तीन वर्षदेखि साइकल चलाइरहेका छन्। साइकल चढ्नभन्दा अगाडि काठमाडौंमा पैदल यात्रा र सार्वजनिक यातायातमा सवार गर्थे उनी। साइकलले मानिसको स्वास्थ्य र ...

  • तीन लाखमा किनेको पसलले महिनामै तीन लाख

    काठमाडौंः नारायणगोपाल चोकदेखि उत्तर नारायणथान-बूढानीलकण्ठ सडक खण्डमा दैनिक हजारौं सवारीसाधन ओहोरदोहोर गरिरहेका छन्। सडकको पेटीमा अनगिन्ती मानिसको भिड र ओहोरदोहोर चलेको हुन्छ। पैदल यात्रीसँग आ-आफ्नै दुख र कहानी छन्। दु:खलाई सदाका निम्ति अन्त्य गर्ने &nb...

  • काठमाडौंका सडकमा जापानी ट्राफिक सावागुछी

    काठमाडौं : नेपालमा बर्सेनी लाखौं पर्यटक स्थल र हवाईमार्गबाट नेपाल भित्रिन्छन्। उनीहरूको प्राथमिकतामा यहाँको प्राकृतिक सुन्दरता मात्र हुँदैन यहाँको कला संस्कृति रीति-रिवाज र रहन-सहनबारे पनि उस्तै जिज्ञासा रहन्छ। तर कोही भने आफ्नो देशमा ...

  • उपत्यकामा सवारी जाम : सरकारसँग छैन दीर्घकालीन योजना

    काठमाडौं : काठमाडौं उपत्यकामा सवारीसाधनको व्यवस्थापन दिनदिनै जटिल बन्दै गएको छ। उपत्यकाको दिनप्रतिदिन बढ्दै गएको जनसङ्ख्या, सवारी चाप, सीमित तथा साँघुरा सडक आदिका कारणले सवारीसाधन व्यवस्थापन एक चुनौतीको रुपमा स्थापित हुँदै गइरहेको छ। ...

  • पैसाभन्दा पुस्तक सधैँ माथि हुन्छ

    काठमाडौंः सन्तोष प्रधान युवा उद्यमी हुन्। काठमाडौंमा सन् २००३ मा प्रवेश गरेका थिए। काठमाडौंको बसाइ कथाको पात्र जस्तै र संघर्ष गर्नेलाई काठमाडौं प्रेरणा हो भन्छन् उनी। सुरुवातीको समयमा उनले मासिक ६ हजारदेखि काम थालेको हुन। उनी सानोदेखि संघर्षलाई प्रे...

  • लिपुलेक विवाद : भारतविरुद्ध माइतीघरमा प्रदर्शन (फोटो फिचर)

    काठमाडौंः  भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक क्षेत्रलाई समेटेको विरोधमा राष्ट्रवादी केन्द्र नेपालले माइतीघर मण्डलमा अगाडि प्रदर्शन गरेको छ। भारतले कालापानी लगायतका नेपाली भूभाग आफ्नो क्षेत्रमा समेटेर...

  • टुँडिखेल फिर्ता माग्दै मानव साङ्लोले घेरियो

    काठमाडौंः काठमाडौं उपत्यकाको विशेष महत्व राख्ने सार्वजनिक खुला स्थान खुलामञ्चलाई खुल्लै राख्‍नुपर्ने मागसहित मानव साङलोले घेरिएको छ। विकासका नाममा विविध कारण देखइ खुम्चिँदै गएको टुँडिखेल र खुलामञ्चलाई जोगाउन माग गर्दै शनिबार मानव ...

  • तीनकुनेको २५ रोपनी जग्गाको मुआव्जा वितरण

    काठमाडौंः राजधानीकाे तीनकुनेमा रहेको जग्गाकाे सरकारले मुआव्जा वितरण प्रकिया अघि बढाएको छ। मुआव्जा वितरणको लागि मन्त्रिपरिषद्बारा निर्णय भइसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।  मन्त्रालयका अनुसार अहिले २५ रोपनी जग्गाको मुआव्जा ...

  • पुस्तक पढ्ने मानिस भिडभन्दा सधैँ एक कदम अगाडि हुन्छ

    काठमाडौं: सौरभ लोहनी 'मोटिभेसनल स्पिकर' हुन्। उनको परिचय यतिमा सीमित छैन साथै उनी एक सफल पर्यटन व्यावसायी पनि हुन्। सौरभले अमेरिकाको वासिङटन डिसीस्थित कोलम्बिया विश्वविद्यालयबाट आइटीमा पोष्ट ग्रयाजुएट गरेका छन्। सन् २००३ देखि काठमाडौंमा बसिरहेका छन्। उनी पुस्...

  • रानीपोखरीको बालगोपालेश्वरमा बिहानैदेखि सुरु भयो भाइटीका

    काठमाडौंः दाजुभाइ दिदीबहिनी नहुनेहरूले आज बिहानैदेखि काठमाडौंको रानीपोखरीमा पुगेर टीका लगाउन सुरु गरेका छन्। बिहान ५ बजेदेखि रानीपोखरीमा टीका लगाउने कार्यक्रम सुरु भएको हो। बालगोपालेश्वर मन्दिरमा आएको धेरै वर्ष भइसकेको टीका लगाउन बसेको बिमल...

  • यस वर्ष पनि बालगोपालेश्वर मन्दिरबाहिरै भाइटीका

    काठमाडौंः रानीपोखरीस्थित बालगोपालेश्वर महादेवको मन्दिर पुनर्निर्माण पूरा नभएकाले यस वर्षको भाइटीकाका दिन मन्दिरको पश्चिमी मोहडामा टीका लगाउने व्यवस्था गरिएको छ। दिदीबहिनी नभएकाहरुले यस मन्दिरमा भाइटीका लगाउने प्रचलन रहेकाले मन्दिरको पश्चिम मोहडामा बसेर ...

  • पुस्तक वार्ता : अध्यात्म जीवनको गहिराइ नाप्ने यन्त्र हो

    काठमाडौं : पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव हुन् डा. प्रदीप ढकाल। स्याङ्जामा जन्मिएका उनले संस्कृत भाषामा पाटन क्याम्पसबाट बिए उत्तीर्ण गरे।त्रिभुवन विश्वविद्यालयबाट एमए गरेका ढकालले 'हिन्दु धर्ममा शान्तिको अवधारणा' विषयमा बनारस हिन्द...

  • आर्यघाटको विवाद मिल्‍यो, सुविधा बढाएपछि शव दाह थालियो

    काठमाडौं : पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र घाट सेवा केन्द्रका प्रतिनिधिबीचको वार्तामा घाट सेवाका कर्मचारीहरूको सेवा सुविधा बढाउने सहमतिपछि पशुपति आर्यघाट सेवा केन्द्रको आन्दोलन फिर्ता भएको छ। पशुपति क्षेत्र विकास कोषले आर्यघाटमा शव जलाउने लगायतका कार्यमा संल...

  • अमेरिका जाने सपना : राहदानी बनाउन तँछाड मछाड, एकैदिन २८ सयको आवेदन

    काठमाडौंः  अमेरिकाले डिभी लोटरी भर्दा नयाँ र कडा प्रावधानसहित राहदानी अनिवार्य गरेपछि परराष्ट्र मन्त्रालयको राहदानी विभागमा यतिखेर  घुइँचो छ। हरेक दिन विभागमा राहदानी बनाउनेको घुइँचो बढ्दै गएको छ। अघिल्लो वर्षभन्दा कडाइ गर्दै अमेरि...

  • तोकिएको मितिमा धरहरा नबन्ने, म्याद थप्ने लविङमा ठेकेदार

    काठमाडौंः गोरखा भूकम्पका क्रममा ढलेको धरहरा तोकिएको समयमा निर्माण हुन नसक्ने भएपछि ठेकेदार कम्पनी समयावधि थप्नले लविङमा जुटेको छ। धरहराको बाँकी संरचना निर्माणका लागि पर्याप्त जग्गा समयमा उपलब्ध हुन नसकेको भन्दै निर्माण कम्पनीले समय&n...

  • विरूवाको 'मुन्टो' भाँचियो, चुँडियो, उखेलियो, निमोठेर फालियो

    काठमाडौं : काठमाडौं महानगरपालिकाले उपत्यकामा हरियाली बढाउन फुटपाथमा रोपेका अधिकांश विरुवा महिना दिन नबित्दै गायब भइसकेका छन्। वृक्षारोपण गरेको एक महिनामै संरक्षण अभावमा धेरै विरुवा नासिएका छन्। महानगरमा हरियाली प्रवर्द्बन गर्ने उद्देश्यले सडकको द...

  • सिसडोलवासीलाई कामनपाको ५६ लाख ८९ हजार मुआब्जा

    काठमाडौंः काठमाडौं महानगरपालिकाले दशैमा सिसडोलबासीलाई जग्गाको क्षतिपूर्ति तथा मुआब्जा वितरण गरेको छ। क्षतिपूर्तिस्वरुप सिसडोलबासीलाई ५६ लाख ८९ हजार ६ सय ९१ रुपैयाँ वितरण गरेको महानगरपालिकाले जनाएको छ। सिसडोलबासीका ४ सय ११ घरले क्षतिपूर्तिस्वरुप मुआब्जा पा...

  • ‘फुर्सदमा व्यस्त छु’

    काठमाडौं : सल्यानका विमल आचार्य  करिअरको अनेक नागबेली बाटो हुँदै अहिले अन्नपूर्ण पोस्टको शनिबारीय परिशिष्टांक फुर्सदको संयोजनमा आइपुगे। कान्तिपुर पब्लिकेसन्स्को नेपाल म्यागेजिनमा उपसम्पादक भएर मूलधारको पत्रकारितामा जागिरे भएका उनले त्यहाँ ठीक ३६५ दिन काम गर...

  • चाइनिज युवतीको नेपाली सारी मोह (फोटो फिचर)

    काठमाडौंः नेपाल घुम्नको लागि वर्षेनी हजारौ पर्यटक आउँछन्। कोही यहाँको प्राकृतिक दृश्य अवलोकन गर्न आउँछन् त कोही भने ऐतिहासिक स्थलको भ्रमण हेर्न आउने गर्छन्। आइतबार हनुमान ढोका परिसरमा अनौठो दृश्य त्यहाँ रहेका अन्य व्यक्तिलाई आकर्षित गर्‍यो। नेपाली दुई महि...

  • 'तर्कले मात्र विद्वान् भइँदैन'

    काठमाडौं :  दुई दशकभन्दा लामो नेपाली गजल र गीत लेखनमा सक्रिय छिन् शीतल कादम्बिनी। उनका गजल र गीतका प्रशंसक पनि उत्तिकै छन्। धेरैचोटि मरे, कहाँ थियो तिमी रंगमञ्च उठेपछि आयौ, ओइ झुमा लगायतका  गीतहरू चर्चित छन्। कादम्बिनी साहित्य, कला भन्ने...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]