ध्रुवसागर शर्मा

  • पहिरोले अवरुद्ध बेनी-दरबाङ सडक पाँच दिनपछि खुल्यो

    म्याग्दी : पश्चिम म्याग्दीको 'लाइफलाइन' मानिने बेनी-दरबाङ सडक पहिरोले अवरुद्ध भएको पाँच दिनपछि पुनः सञ्चालनमा आएको छ। पश्चिम म्याग्दीलाई सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर लम्बाईको बेनी-दरबाङ सडकका विभिन्न खण्डमा झरेको पहिरोका कारण गत शु...

  • म्याग्दी पहिरोमा पुरिएका २८ जनाको शव भेटियाे, चार अझै बेपत्ता

    म्याग्दी : गत शुक्रबार राति पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–६ को मराङ, वडा नं ७ ताकम र मालिका गाउँपालिका–७ बिममा आएको भीषण पहिरोमा परी बेपत्ता भएका ३२ जनामध्ये मंगलवार दिउँसोसम्म २८ जनाको मृत्यु भएको छ। चार जना अझै बेपत्ता छन् भने १२ जना घाइते भए...

  • म्याग्दी अपडेट : ३ को मृत्यु, ३० बेपत्ता ३५ घर विस्थापित

    म्याग्दी : वर्षाका कारण विभिन्न स्थानहरुमा गरी ३२ जना बेपत्ता भएका छन् भने ३ जनाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय म्याग्दीले दिएको पछिल्लो जानकारीअनुसार धौलागिरि गाउँपालिका ६ मराङमा २१,मालिका गाउँपालिका ७ बिममा ८ जना र मालिका ६ दुखु खोलाले बगाएर एक जना मह...

  • घर-आँगन र चौतारीमा विद्यालय कक्षा, विद्यार्थी उत्साहित

    म्याग्दी : जिल्लाको रघुगंगा गाउँपालिका–२, पखटोलमा विद्यार्थीलाई सामाजिक दूरी कायम गरेर घर-आँगन र चौतारीमा  पठनपाठनको व्‍यवस्था मिलाइएको छ। विद्यालय लामो समय बन्द भएपछि विद्यार्थीको पठनपाठन प्रभावित भएकाले गाउँपालिकाले वैकल्पिक शिक्षाअन्तर्गगत स्थानीय ...

  • बेनी–दरबाङ सडक : सडकमा खोला कि खोलामा सडक ?

    म्याग्दी : पश्चिम म्याग्दीका तीन गाउँपालिका र छिमेकी जिल्ला बागलुङका कैयौं बस्तीलाई जोड्ने बेनी–दरवाङ सडकखण्डमा पानी पर्नासाथ कतै खोला बग्न थाल्छ भने कतै पोखरी बन्छ। बेनपा–७ मंगलाघाटदेखि मालिका गाउँपालिका–६ दरबाङसम्म  २४ किलोमिटर सडक...

  • म्याग्दीका स्थानीय तहको बजेट २ अर्ब ६४ करोड

    म्याग्दी : एक नगरपालिकासहित ६ वटा स्थानीय तहमा समेटिएको हिमाली जिल्ला म्याग्दीमा आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि म्याग्दीका सबै स्थानीय तहहरुको गरी २ अर्ब ६४ करोडको बजेट सार्वजनिक गरेका छन्। कोरोना भाइरस (कोभिड १९) का कारण आगामी आर्थिक वर्षमा समाजमा आउन सक्ने सम्भ...

  • कृषिमा प्रविधिको प्रयोग : गोरुको पुच्छर छाडेर एक्सिलेटर बटार्दै किसान

    म्याग्दी : असारको महिना, मानो रोपेर मुरी उब्जाउने समय। किसानहरु कोरोनाको संत्रासका बीच पनि यतिबेला रोपाइँमा व्यस्त छन्। म्याग्दीका प्रायः सबै  ठाउँमा अव रोपाइँ सुरु भएको छ। विगतका वर्षहरुभन्दा यस वर्षको रोपाइँ धेरै किसिमले महत्त्वपूर्ण र रोचक मानिएको छ। विगतका...

  • चितुवासँग मानिस (फोटो फिचर)

    म्याग्दी : म्याग्दीसँग सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ धाइरिङको लामाबगरमा भेटिएको चितुवालाई स्थानीय र प्रहरीले नियन्त्रणमा लिएपछि केही क्षण त्यहाँ गज्जबको रमाइलो भयो। सोमबार साँझ ५ बजे लामाबगरका स्थानीयले जंगलको झाडीमा चितुवा देखेपछि मिलनचोकमा रह...

  • पुरानै ढर्रामा म्याग्दीको बजेट, कोरोना रोकथाममा छैन चासो

    म्याग्दी : स्थानीय तहहरुले ०७७/०७८ का लागि  रोजगारकेन्द्रित बजेट भनेर प्रचार गरे पनि भित्रभित्र मोटरबाटो र विभिन्न प्रयोजनका लागि भवन निर्माणमा नै बजेट खन्याएका छन्।  कोरोना भाइरस (कोभिड १९)का कारण गत चैत महिना यता देखिएको समस्यालाई मध्यनजर गरी कृषि, पशु...

  • गाउँ जोड्ने सडक बनाउन विहानदेखि साँझसम्म श्रमदान

    म्याग्दी : म्याग्दीको एक मात्र नगरपालिका बेनीभित्रकै सबैभन्दा जोखिमयुक्त बेनी-बगरफाँट-दुधेखोला-भकिम्ली सडक स्तरोन्नतिका लागि भकिम्लीबासी बन्दाबन्दी र वर्षाको समयमा पनि दिनभर श्रमदानमा खटिरहेका छन्। पर्याप्त बजेट हुँदाहुँदै पनि बन्दाबन्दीका कारण विकास...

  • म्याग्दीमा चिमखोले डोको संरक्षणका लागि तालिम

    म्याग्दी : हिमाली जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिका-७,चिमखोलामा मौलिक ‘चिमखोले डोको’ बुन्ने पेशा संरक्षण गर्न स्थानीयलाई उद्यमशीलता तालिम प्रदान गरिएको छ। डिभिजन वन कार्यालय म्याग्दीले सामुदायिक वनमा उद्यमशीलता अभिवृद्धि कार्यक्रम अन्तर्गत चिमखोलाका...

  • समयमै वर्षा भएपछि म्याग्दीमा धान रोपाइँ सुरू

    म्याग्दी : म्याग्दीका बेनी नगरपालिका सहित ६ वटै स्थानीय तहको उपल्लो क्षेत्रमा यतिबेला धमाधम धान रोपाइँ शुरु भएको छ।  समयमै पानी परेकाले किसानले यसपटक सिंचाईको समस्या भोग्नुपरेको छैन। बुधवार ज्यामरुककोटको विमिराबोटमा खेत हिल्याउँ गरेका नारायण शर्मा...

  • राजस्व बाँडफाँटको रकम घट्दा योजना कार्यान्वयन गर्न समस्या

    म्याग्दी : म्याग्दीका स्थानीय तहहरुले राजस्व बाँडफाँटको रकम घटेर आएकोले योजना कार्यान्वयनमा समस्या उत्पन्न भएको बताएका छन्। यस वर्ष नेपाल सरकारले पुरै राजस्व संकलन गर्न नसक्दा बाँडफाँट रकम घटेर आएको छ। एक  नगरपालिकासहित ६ वटा स्थानीय तह रहेको हिमाली ज...

  • म्याग्दीका कोरोना संक्रमित कसैमा लक्षण देखिएन

    म्याग्दी : म्याग्दीमा हालसम्म पहिचान भएका तीनजना संक्रमितमा कोरोनाको लक्षण देखिएको छैन।  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यकिन गरे अनुसार कोरोना भाइरस संक्रमितलाई सुरुमा रुघा खोकी, ज्वरो र श्वासप्रश्वास (स्याँस्याँ) हुने लक्षण देखा पर्छ। तर हालसम्म जिल्लामा भे...

  • बोलीमै सीमित रामायण पार्क, तीन वर्षसम्म डिपिआर मात्रै

    म्याग्दी : पाँच वर्षअघि बेनी नगरपालिकामा एउटा अति महत्वकांक्षी योजनाबारे व्यापक छलफल भयो। सम्भवत: संसारमा नै कहीँ नभएको रामायण पार्क बेनी नगरपालिकामा बनाउने भन्ने विषयले निकै चर्चा पनि पायो।  तर स्थानीय तहको निर्वाचन भएको तीन वर्ष बितिसक्दा पन...

  • म्याग्दीका क्वारेन्टाइनमा योग प्रशिक्षण (फोटो फिचर)

    म्याग्दी : भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुलाई बेनीमा योग प्रशिक्षण सञ्चालन गरिएको छ। बेनीको न्यु वेष्ट पोइन्ट र म्याग्दी बहुमुखी क्याम्पसमा बसेकाहरुलाई योग प्रशिक्षण दिन थालिएको हो।  बेनी नगरपालिका र नवीन आनन्द योग केन्द्रले दैनिक एक घण्टा योग प्रशिक्षण दिँदै आए...

  • कोरोना संक्रमितको शव व्यवस्थापनको पूर्व अभ्यास (फोटो फिचर)

    म्याग्दी : नेपाली सेनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमितको शव व्यवस्थापनबारे पूर्व अभ्यास गरेको छ। कोरोनाको महामारी फैलिएपछि मर्नेको संख्या बढ्न सक्ने र यसको व्यवस्थित रुमा अन्येष्टि गर्न नसकिएमा झन महामारी फैलिने र नियन्त्रणमा चुनौतीको सामना गर्नुपर्ने भएको हुँदा ...

  • म्याग्दीमा खाद्य संकटविरुद्ध तयारी शुरू (फोटो फिचर)

    म्याग्दी : कोरोना भाइरस (कोभिड १९) कारण आगामी दिनमा उत्पन्न हुनसक्ने खाद्य संकटको पूर्वानुमान गर्दै हिमाली जिल्ला म्याग्दीमा सम्भावित खाद्य संकट विरुद्धको तयारी शुरु गरिएको छ। वैदेशिक रोजगारीमा गएर फर्किएका र अध्ययन,व्यावसाय वा जागिरका लागि शहरमा वस्दै गरेका युव...

  • लकडाउनमा बिरुवा बेचेर लाखौं कमाउँछन् अन्‍नपूर्णबासी

    म्याग्दी : उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ दाना फगाम गाउँका जोगबहादुर विकको जागिर छैन। उनी विदेश पनि गएनन्। तर घरमै बसेर उनी वार्षिक १० लाख कमाउँछन्। विकले आफ्नै गाउँमा बसीबसी कमाएको पैसाले सहरमा घरघडेरी जोडेका छन्। यस्तै फगामकै दिलमाया पुनका श्रीमा...

  • प्रकृतिको यौवन छचल्किएको दुरुलेक (फोटोफिचर)

    म्याग्दी : नीलो गगनमुनि हरियो पहाड। क्षितिजपारि सेताम्ये हिमाल वारि गज्ज्बको हरियाली। जैविक विविधता र प्राकृतिक सुन्दरताको अनुपमस्थल दुरुलेकलाई पश्चिम सौन्दर्य पारखीहरुले छुट्टै नाम दिएका छन् – प्रकृतिको यौवन छचल्किएको ठाउँ। म्याग्दीको मालिका गाउँपालिक...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]