सीपी गजुरेल

  • एमसिसी सरकारको गलपासो

    आज हामी नेपालीहरू एकैसाथ तीनवटा विपत्तिविरुद्ध जुधिरहेका छौं– कोभिड १९ को महामारी, मिलेनियम च्यालेंज कम्प्याक्ट (एमसिसी) र भारतीय अतिक्रमण। कोभिड १९ एउटा विश्वव्यापी महामारी भएकाले यसमा हामी नेपाली मात्र छैनौं, संसारका सबै देश र सबैतिरका जनता सम्मिलित ...

  • नयाँ नक्सा प्रकरण र क्रियापछिका प्रतिक्रिया

     नेपालको  वास्तविक नक्शा काठमाडौंबाट जारी भए पछि, यसले सर्बत्र तरंग पैदा गरेको छ। यो कार्यभार हामीले पुरा गर्नै पर्ने थियो। नेपालमा लामो समयदेखि नै वक्यौता रहेको काम थियो यो। यस प्रकारको नक्शा पहिले नै तयार हुनुपर्दथ्यो। विविध कारणले गर्दा त्यो हुन सक...

  • नालायक ठट्टाबीच आएको नेपालको नक्सा र लिम्पियाधुरा

    नेपाल यतिखेर तीनवटा गम्‍भीर प्रकारका संकटका बीचबाट मुलुक गुज्रिरहेको छ। एकैसाथ जस्तो आएका यी संकटलाई हामी नेपालीले धैर्य र साहसपूर्वक सामना गर्नु आवश्यक छ। पहिलो संकट हो–– नेपालसहित विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संकट। दोस्रो–भा...

  • कोरोनाको संकट र राजनीतिक षड्यन्त्र

    विश्‍वभर महामारीका रुपमा चार महिनादेखि फैलिएको कोरोना भाइरसले स्वास्थसम्बन्धी विकराल संकट ल्याएको छ। यो त्यतिमा मात्रै सीमित छैन। यसले त्यतिकै भयानक आर्थिक संकट पनि पैदा गरिरहेको छ। त्यसका प्रारम्भिक लक्षणहरु देखा पर्न थालिसकेका छन्। यो सन् १९२९ को आर्थिक मह...

  • फुटको संघारमा नेकपा : ओली अहंकार नै कारक

    यसबेला कोरोनाका कारण सिर्जित क्षतिबाट विश्वभर नै चिन्ता र संत्रास बढिरहेको छ। कोरोना भाइरसको महामारीको रोकथाम, नियन्त्रण आजको विश्वका लागि प्राथमिकताको विषय बन्न पगेकोमा दुई मत छैन। आ-आफ्ना देशमा अलग अलग र कतिपय देशका वैज्ञानिकहरु आपसमा मिलेर यसको औषधि र खोपको अनु...

  • ओली सरकारको अध्यादेश र निरंकुशताको यात्रा

    ओली नेतृत्वको सरकारको यही वैशाख ८ गते बसेको मन्त्रिपरिषदको बैठकले संवैधानिक परिषदसम्बन्धी र राजनैतिक दल विभाजनसम्बन्धी २ वटा अध्यादेश नाटकीय रुपमा राष्ट्रपति कहाँ पठायो। चाखलाग्दो कुरा के भयो भने क्याबिनेट बैठकलगत्तै बसेको सत्ताधारी पार्टीको सचिवालयको बैठक के...

  • कोरोनाले कोरेका विश्‍व राजनीतिका रेखाहरू

    आज विश्‍वभरीका जनताले कोरोना भाइरसको ठूलो सकस भोगिरहेका छन्। अत्यन्त तीब्ररुपमा  फैलिने यो महारोगले विश्‍वका २१० देशमा प्रभाव जमाइसकेको छ। यी हरफ लेखिँदा सम्म यो महामारीमा २० लाख भन्दा बढी मानिस संक्रमित भएका छन् भने १ लाख ३० हजार भन्दा बढीले ज्यान गुम...

  • सरकारले ढिलो सुनेको कोरोनाको घण्टी

    चीनको हुबेई प्रान्तको राजधानी वुहानमा सन् २०१९ को अन्त्यमा विस्फोट भएको नोभल कोरोना भाइरसले तीन महिना पुग्दा नपुग्दा संसारका करिब सबै देशहरुलाई आफ्नो चपेटामा पारेको छ। यी हरफहरु लेखिँदासम्म जम्मा संक्रमित १४ लाख ३५ हजार, मृत्यु हुनेको संख्या ८२ हजार  र निको हुन...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]