मनोरञ्जन

  • कलेजो काटेर छोरालाई दिने महान् बाबुको जीवनमा आधारित 'जिन्दगी' सार्वजनिक

     बैतडी :  दुईमहिने शिशु शिवांश अवस्थीलाई कलेजो दान गर्ने बुबा महेश अवस्थीको वास्तविक जीवन कथामा आधारित अत्यन्तै मार्मिक गीत आइतबार  'जिन्दगी' सार्वजनिक भएको छ। गायक निशान भट्टराईको सुमधुर आवाज रहेको गीतमा गायिका तथा संगीतकार...


  • ‘स्वर्गको चित्र' गीत सार्वजनिक

    काठमाडौं :  गीतकार गणेश शाहीले आफ्नै शब्द र संगीत र स्वर रहेको गीत ‘स्वर्गको चित्र'(गोर्खाली) सार्वजनिक गरेका छन्।  भाका इन्टरटेन्टमेन्टको युट्युव च्यानलबाट रिलिज गरिएको गीतमा कृष्ण लिम्बूले संगीत संयोजन गरेका हुन्। गीतमा विश्व...


  • राजेन्द्रको ‘मुना’ सार्वजनिक

    काठमाडौं :  गायक तथा संगीतकार राजेन्द्र भट्ट (मिस्टर आरजे)को ‘मुना’ बोलको गीत सार्वजनिक भएको छ। गीत एटके एभरेष्ट मोसन पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक भएको हो। गीतमा राज खुम्बु र सुजाता वर्माको स्वर रहेको छ भने राजेन्द्रले र्‍याप...


  • 'नौ एकाने नौ'  गीत सार्वजनिक

    काठमाडौं :  गायिका शान्ति श्री परियार र  नवकलाकार बद्री श्रेष्ठको आवाजमा रहेको गीत 'नौ एकाने नौ'  सार्वजनिक भएको छ। प्रियसी म्युजिक कम्पनीको आधिककारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा कृष्ण केसीको संगीत र राजु केसीको शब्द रहेक...


  • रोजेन्द्र भट्टको ‘भुर भुर पुतली’

    काठमाडौं : गायक तथा  र्‍यापर राजेन्द्र भट्ट ‘मिस्टर आरजे’को संगीत रहेको ‘भुर भुर पुतली’ बोलको गीत सार्वजनिक भएको छ।  गीतमा गायक समीर आचार्य र गायिका सुरेखा क्षेत्रीको आवाज छ। गीतमा राजेन्द्रको संगीत र नवराज कलौनी...


  • सज्‍जा बनिन् नेपाल आइडल सिजन ३ विजेता

    काठमाडाैं : नेपाल आइडल तेस्रो सिजनको उपाधि मोरङकी सज्जा चौलागाईंले जितेकी छन्। शुक्रबार राति भएको ग्राण्ड फिनालेबाट मोरङकी सज्जा विजेता घोषणा भएकी हुन् । उनले किरण कुमार भुजेल र प्रवीण बेडवाललाई पछि पारेकी हुन्। यस्तै वाइल्ड कार्डबाट प्रवेश गरेका प्रवीण बेडवा...


  • नयाँ देउडा गीत 'काठैको बाकसमा' सार्वजनिक

    काठमाडौं : समीर खानको अभिनय रहेको काठैको बाकसमा नामक देउडा गीत सार्वजनिक भएको छ। गीतमा भोजराज भट्ट र गौरी भट्टको स्वर रहेको छ। शब्द पुष्कर ऐर र गणेश साउदले रचना गरेका छन्। गीतमा गरिबी र बैदेशिक रोजगारीको विषयबस्तु समावेश गरिएको छ ।  


  • नयाँ कथा संग्रह 'याम्बुनेर' लिएर आइन् विना थिङ

    काठमाडौं : करिब एक दशकदेखि कथा र कविता लेखनमा सक्रिय साहित्यकार विना थिङको नयाँ कथा संग्रह ‘याम्बुनेर’ बुधबारदेखि बजारमा उपलब्ध भएको छ। पाठकको मागलाई सम्बोधन गर्दै निषेधाज्ञाकै बीच पनि पुस्तक बजारमा पु¥याइएको प्रकाशन संस्था फिनिक्स बुक्सले जनाए...


  • २ बाट ३ बन्दै अनुष्का र विराट

    एजेन्सी :  बलिउड अभिनेत्री अनुष्का शर्मा आमा बन्‍ने भएकी छिन्। सामाजिक संजालमा श्रीमान विराट कोहलीसँगको तस्वीर सार्वजनिक गर्दै अनुष्काले आफू आमा बन्‍न लागेको बताएकी हुन्। अनुष्काले आगामी जनवरीमा आफू आमा बन्‍न लागेको जानकारी दिएकी छिन्। उनले ले...


  • प्रिज्मा-प्रिन्सीलाई खोसा खोस गर्दै सागर र मन्जिल (भिडियोसहित)

    काठमाडौं : गायक नेत्र भण्डारी र गायिका अस्मिता अधिकारीको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘हुन्छ खोसा खोस’ बोलको गीतमा सुनिल बिसीको शब्द तथा सन्तोष सुनारको संगीत रहेको छ। सार्वजनिक गीतको भिडियोमा सागर लम्साल, मञ्जिल बस्नेत, प्रिज्मा-प्रिन्...


  • सुदन गैह्रे र मेलिना राईको 'उडी जाने जेट'

    काठमाडौं :  गायक सुदन गैह्रे र मेलिना राईको आवाजमा रहेको गीत 'उडी जाने जेट' सार्वजनिक भएको छ।  गीतमा सुवास भुषालले संगीत गरेका छन्। गीतलाई लेखु सहयात्रीले शब्द भरेका हुन्। उदयराज पौडेलले एरेन्ज गरेका हुन्। गीतको दृश्य खिच्ने काम अनिल के...


  • दीपाश्रीले माफी माग्दै भनिन्, 'मबाट भूल भएकै हो' (भिडियोसहित)

    काठमाडौं : कलाकार दीपाश्री निरौलाले एउटा कलाकार भएर अर्को सिनियर कलाकारबारे टिप्पणी गर्नु नै आफ्नो ठूलो भूल भएको बताएकी छिन्। एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा अभिनेता राजेश हमालबारेमा दिएको अभिव्यक्तिका कारण सामाजिक संजालमा चर्को आलोचनाको सामन...


  • पत्रकार रामजी ज्ञवालीले सार्वजनिक गरे ‘डार्क मुन’

    काठमाडौं : ​पत्रकार रामजी ज्ञवालीले नयाँ लघु चलचित्र सार्वजनिक गरेका छन्। यसअघि उनले ‘लकडाउन’ नामक लघु चलचित्र सार्वजनिक गरेका थिए। एक दशकदेखि कला पत्रकारितामा सक्रिय ज्ञवालीको निर्देशनमा बनेको छोटो चलचित्र ‘डार्क मुन’ शनिबार सार्वजनि...


  • डीआरको नयाँ गीत ‘गए तिम्रा यादहरु’

    काठमाडौं : डा. डीआर उपाध्यायको नयाँ गीत सार्वजनिक भएको छ। उनको वियोगान्त गीत बजारमा आएको हो। ‘गए तिम्रा यादहरु’ बोलको सार्वजनिक गीत गायक राज सागरले गाएका हुन्।  गीतमा संगीत पनि राज सागरकै रहेको छ। सार्वजनिक गीतमा साहस शाक्यले संगीत संयोजन ग...


  • सन्देशमूलक गीत गाउँदै अस्पतालमै मनाए नर्सले तीज (भिडियोसहित)

    काठमाडौं :  नेपाली नारीहरूको तीजलाई अहिले कोरोनाले घर भित्रै थुनिदिएको छ। यसअघिका तीजमा महिलाहरू शिवालयमा गएर नाचगान गर्ने गर्थे। महिलाहरू माइत जाने माहोल हुन्थे। साथीसँग रमाइलो गरेपनि यसपाली भने त्यो रौनकता घटेको छ। कोरोनाको महामारीले देश नै अ...


  • गायक तथा संगीतकार कन्काईष्टले ल्याए नेपालमै पहिलोटक थ्रि.डि. भर्सन ‘फिदा छु तिम्रो रुपको’

    काठमाडौं :  गायक तथा संगीतकार कन्काईष्ट राईको स्वरमा रहेको ‘फिदा छु तिम्रो रुपको' बोलको गीत सार्वजनिक गरिएको छ। सार्वजनिक उक्त गीतमा नेपालमै पहिलापटक थ्रिडि प्रविधिको ध्वनी मिश्रण प्रयोग गरिएको छ। अर्जुन पौडेलको शब्द मीन विष्टको संगीत र कुमार थापामग...


  • आलिया अभिनित सडक-२ को ट्रेलरलाई सबैभन्दा बढी डिसलाइक

    एजेन्सी : बलिउडमा भाइ-भतिजावादविरुद्दको आक्रोशको निसानामा सडक-२ परेको छ। अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या पश्चात् बलिउडमा भाइ-भतिजावादको बहस चलिरहेको छ। जसको केन्द्रमा छन निर्माता निर्देशक महेश भट्ट। भाइ-भतिजावादलाई प्रश्रय दिने मध्ये एक भट्ट रहेको आरोप लगाइएको ...


  • विवाहित महिलालाई कला देखाउने अवसर 'मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्ट २०२०'

    काठमाडौं : सिजन मिडियाले विवाहित महिलाहरूमा केन्द्रित 'मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्ट २०२०' पहिलो अनलाइन भिडियो ट्यालेन्ट संकरणको आयोजना गर्ने भएको छ। उपत्यका नेपालभर रहेका विवाहित महिला तथा गृहणीहरुलाई लकडाउनको समयको सदुपयोग तथा आफ्नो कला मनो...


  • जातीय भेदभावविरुद्धको  तीज गीत सार्वजनिक

    काठमाडौं : नेपाली हिन्दु नारीको महान चाड तीज नजिकिएको छ। सर्जकहरूले​ नयाँ गीत सार्वजनिक गर्ने क्रम जारी छ। यही अवसरमा गायिका सीता रसाईलीले तीजको अवसरमा 'वर्ष दिन बितेको' गीत सार्वजनिक गरेकी छिन्। श्रमजीवी दलित समुदाय युगौँदेखि जात...


  • सरस्वती लामाको 'दर खाएको सुरमा'

    काठमाडौं : तीज नजिकिएसँगै तीज लक्षित धेरै गीत सार्वजनिक भइरहेका छन्। यसै साता नयाँ तीज गीत 'दर खाएको सुरमा' बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतमा सरस्वती लामाले स्वर दिएकी छिन् । ओम सुनारले संगीत भरेको गीत दिग्गज धौरालीले लेखेका हुन् । व...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]