स्वास्थ्य

उदयपुर : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले डा गोविन्द केसीको आन्दोलनपश्चात् सरकारले उपत्यका बाहिर सात वटा मेडि...

काठमाडौं :  काठमाडौं महानगरपालिका क्षेत्र भित्रका निजी तथा साझेदारी अस्पतालहरूबाट लक्षित वर्गले निःशुल्क उपचार सेवा लिन...

काठमाडौं : काठमाडौं महानगरपालिका क्षेत्रभित्र निजी अस्पताल, सामुदायिक अस्पताल, पोलि क्लिनिकका नाममा दर्ता भएका स्वास्थ्य संस्थाल...

नारायणगढ : केही दिनदेखि चितवनको भरतपुर अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या २० प्रतिशतले बढेको छ। मौसमी ‘फ्ल...

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी आफूले सम्हालेपछि&nb...

पाटन : ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वास्थ्य बीमा महानगरवासीका लागि उपहार दिए बराबर भएको बताएका&n...

बैतडी : बैतडीका सार्वजनिक स्थानमा धुम्रपान गर्न रोक लगाइएको छ। सार्वजनिक स्थानमा धुम्रपान गर्नेलाई कारबाही गरिने प्रहरीले जनाए...

सल्यान : जिल्लाका १९ हजार बालबालिकालाई दादुरा रुवेला विरुद्धका खोप लगाइने भएको छ। ९ महिनादेखि ५ वर्षसम्मका १९ हजार ४ सय ३४...

काठमाडौं : पछिल्लो समय नेपालमा जन्मजात मुटुसम्बन्धी समस्या लिएर जन्मिने बालबालिकाको संख्या बढेको छ। केन्द्रीय मुटुरोग उपचार...

दाङ : तुलसीपुर उपमहानगरपालिका ५ रामनगर बस्ने गोमा र वेदबहादुर घर्तीमगरका एक छोरी र एक छोरा छन्।  दुई सन्तान ईश्वरक...

काठमाडौं: सर्वोच्च अदालतले बिमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलालाई पदबाट नहटाउन अल्पकालीन अन्तरिम आदेश ...

काठमाडौं: मानव शरीरको बाहिरी आवरणमा छालाले ढाकिएको हुन्छ। स्वस्थ छाला तथा यसको सुन्दरता मानव शरीरको स्वास्थ्यसँग समेत जोडिएक...

बैतडी : बैतडीको पाटन र श्रीकेदारमा निःशुल्क स्वास्थ्य शिविरबाट साढे चार हजार व्यक्ति लाभान्वित भएका छन्। पाटन नगरपालिका-६ स्थित...

हेटौँडा : मकवानपुरको विकट बस्ती राक्सिराङ गाउँपालिका–९ मा फैलिएको भाइरल ज्वरोको प्रकोप फैलिएको क्षेत्रमा चिकित्सकसहितक...

तुलसीपुर : तुलसीपुर–९ दोघरेस्थित तत्कालीन राप्ती अञ्चल आयुर्वेद औषधालय अहिले राप्ती आयुर्वेद चिकित्सालयमा परिणत भएको छ।...

सङ्खुवासभा : जिल्ला अस्पताल सङ्खुवासभाको लापरबाहीका कारण एक सुत्केरीको पेटभित्र कपडा भेटिएको छ।  शल्यक्रिया गरिएकी ती...

धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनका कारण पठनपाठन प्रभावित बनेपछि विद्यार्थीहरु अनशनमा बसेका छ...

काठमाडौं : ​ स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतलेस्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई...

काठमाडौं : पछिल्ला वर्षहरूमा नेपालमा नसर्ने रोग सुषुप्त महामारीकै रुपमा फैलिइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विव...

काठमाडौं : सरकारले दादुरा–रुबेलाविरुद्धको खोप ल्याएको छ। स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अ...