काठमाडौं : पत्रकार विनय यादवको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ। गएराति जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने मिथिला नगरपालि...
भोजपुर : भोजपुर नगरपालिका–५ काउलेमा जिपले किच्दा चालकको मृत्यु भएको छ। शुक्रबार बिहान साढे ६ बजे मे १ ज २९८८ नम्बरको जिपले किच्दा सोही जिपका चालक ३८ वर्षीय प्रेमकुमार तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
गाडी स्टार्ट नभएपछि मर्मत गर्ने क्रममा गाडी पछाडि सरेर चालकलाई किचेको प्रहरीको भनाइ छ। तामाङको घटना स्थलमै मृत्यु भएको हो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।