समाज : सुरक्षा/अपराध

मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ

पुस १०, २०७७

    काठमाडौ‌ं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ गरेको छ। महाशाखाको पीडित सहायता ईकाइबाट खटिएको टोलीले बिहीबार ललितपुरको लगनखेलबाट पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–१२ का २५ वर्षीय रामशरण मिजार र १९ वर्षीय सुवास मिजार रहेको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए। उनीहरुले बा ८१ प ५२७५ नम्बरको कालो रङको पल्सर २२० सिसीको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।

    बाइक काठमाडौंको कपनबाट हराएको भनी पीडितले २०७४ असोज ९ मा महाशाखामा निवेदन दिएका थिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]