राजनीति

निर्वाचन आयोगलाई खबरदारी गर्दै योगेशले भने,  तलमाथि गर्न पाइँदैन

पुस १०, २०७७

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समूह) का नेता योगेश भट्टराईले हँसिया हथौडा अंकित झण्डा र सूर्य चिन्ह आफ्नो समूहको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्।  
    बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षर बुझाउन निर्वाचन आयोग पुगेको जुलुसलाई सम्बोधन गर्दै भट्टराईले बहुमत सदस्य आफूहरुसँग रहेको भन्दै यस्तो बताएका हुन्।  

    ‘निर्वाचन आयोगले तलमाथि गर्न पाउँदैन, खबरदार,’ उनले भने, ‘यो हँसिया हथौडाका झण्डा, सूर्यको फन्डा हाम्रो हो।’ उनले संसद् जीवित रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटालाई संसद् बैठक बोलाउन पनि आग्रह गरे ।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]