राजनीति

सर्वाेच्च अदालत अगाडि प्रदर्शन : नेविसंघ नेता त्रिपाठीसहित पाँच पक्राउ

पुस १०, २०७७

    काठमाडाैं : संसद् विघटनविरुद्ध सर्वाेच्च अदालतअगाडि प्रदर्शन गरिरहेका नेविसंघका नेता कार्यकर्ता पक्राउ परेका छन्। नेविसंघ नेता नवराज त्रिपाठीसहित पाँच नेता पक्राउ परेको नेविसंघका नेता मनीष सिम्खडाले जानकारी दिए।

    उनका अनुसार त्रिपाठीसहित नेविसंघका नेताहरू कर्ण ओली, करुणा सागर सिग्देल,अर्बत खड्का र राकेश सिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]