स्थानीय निर्वाचन-२०७९

२४ घण्टायता ८ सय ९२ कोरोना संक्रमणमुक्त, ८ जनाको मृत्यु

पुस १०, २०७७

    काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण ८ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म देशभर मृत्यु हुनेको संख्या १८ सय १६ पुगेको छ।

    ४१ सय ४२ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ८ जनामा कोरोना पुष्टि भएको छ। २ सय ३७ महिला र ३ सय ७१ पुरुषमा कोरोना पुष्टि भएको हो। हालसम्म १९ लाख ३ सय ९२ जनाको पिसिआर परीक्षण गरिएको छ। त्यसैगरी ८ सय ९२ जना संक्रमण मुक्त भएका छन्।

    कुल संक्रमितको संख्या २ लाख ५७ हजार २ सय, सक्रिय संक्रमित ७ हजार ९२ र संक्रमणमुक्त २ लाख ४८ हजार २ सय ९२ छन्।

    संक्रमणमुक्त ९६.५ प्रतिशत र क्वारेन्टाइनमा ३ सय ६९ छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]