राजनीति

देशलाई समृद्ध बनाउन स्थायी सरकार चाहिन्छ : मन्त्री थापा

पुस १२, २०७७

    काठमाडौँ : नवनियुक्त खानेपानी मन्त्री मणि थापाले देशलाई समृद्ध बनाउन देशलाई स्थिरतातर्फ लैजानुपर्ने बताएका छन्। मन्त्री थापाले मन्त्रालयको जिम्मेवारी सम्हालेर कार्यभारको जिम्मा लिने क्रममा यस्तो बताएका हुन्। 

    देशलाई समृद्ध बनाउन स्थायी सरकार आवश्यक भएको उनले बताए। 'देशको समृद्धि, स्थायित्व तथा स्थायी सरकारको विषय मुख्य हो। अब देश विकासको लागि देशलाई स्थिरतातर्फ लैजानुपर्छ', उनले भने।

    उनले खानेपानी मन्त्रालयले आफ्नो तर्फबाट सक्दो काम गर्नु उनले बताए। उनले कार्यभार सम्हाल्दै ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाइको अवस्था अध्ययन गर्ने निर्णयसमेत गरेका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]