राजनीति

राष्ट्रपतिबाट राष्ट्रियसभाको बैठक आह्‍वान

पुस १२, २०७७

     काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको आह्वान गरेकी छन्। पुस १७ गते शुक्रबारका लागि राष्टपतिले राष्ट्रियसभाको बैठक आह्वान गरेकी हुन्। 

    नेपालको संविधान धारा ९३ उपधारा १ बमोजिम बैठक आह्वान गरेकी छन्। बैठक शुक्रबार ४ बजे अन्तर्राष्टिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बैठक बस्नेछ।

    सरकारले राष्ट्रियसभा अधिवेशनका लागि गत शुक्रबार सिफारिस गरेको थियो। 

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]