समाज

पूर्वमन्त्री खनाललाई मातृशोक

पुस १३, २०७७

    काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी किमटी सदस्य  तथा पूर्वकृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’लाई मातृशोक परेको छ।

     नेता खनालकी आमा मुमादेवि खनालको आइतबार राति  ९५ वर्षको उमेरमा गएराति काठमाडौंको नैकापमा निधन भएको हो।

    नेकपाका अध्यक्ष पुकमल दाहाल ‘प्रचण्डले’ मुमादेविको निधनमा समवेदना प्रकट गरेका छन्।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]