काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु भएको छ। परीक्षा बिहान ८ बजे शुरु भएको हो। पहिलो दिन बिहीबार अनिवा...
दैलेख : प्रधानमन्त्री केपी शर्मा आलीको असंवैधानिक कदमविरुद्ध प्रचण्ड–माधव समूहले शक्ति प्रदर्शन गरेको छ। दशैभर प्रदर्शन गर्ने उक्त समूहको निर्णयअनुसार दैलेखमा पनि शक्ति प्रदर्शन गरिएको हो।
प्रदर्शन कार्यक्रममा नेपकाका केन्द्रीय सदस्य तथा विदेश विभागका उपप्रमुख विष्णु रिजाल, राजबहादुर बुढा सङ्घीय सांसद लगायतका नेताहरूले प्रदर्शन कार्यक्रमलाई सम्बोधन गरेका थिए।
प्रदर्शन कार्यक्रममा सम्बोधन गर्ने बक्तहरूले केपी आलीको संसद् विघटन गर्ने कदमविरुद्ध सबै एकजुट हुन आग्रह गरेका थिए।
केही तस्वीर झलक :
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।