खेलकुद

बार्सिलोना बराबरीमा रोकियो

पुस १५, २०७७

    काठमाडौं :  स्पेनिस ला लिगामा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ। गएराति भएको खेलमा बार्सिलोना इबरसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

    पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा इबरका लागि खेलको ५७औ मिनेटमा किकेले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए। बार्सिलोनाका लागि उसमान डेम्बेलेले खेलकाे ६७  मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए। ८औ मिनेटमा बार्सिलोनाले पाएको पेनाल्टी मार्टिन ब्रेथवेटले मिस गरेका थिए।

    बार्सिलोनाले १५ खेलमा  २५ अंक बनाएको छ र  लिग तालिकाको छैठौं स्थानमा रहेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]