काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट जोगिन सर्वसाधारणसँग आग्रह गरेको छ। मन्त्रालयले तराईम...
कञ्चनपुर : महाकाली अस्पतालमा आकस्मिकबाहेकका शल्यक्रिया सेवा बन्द गरिएको छ।
अस्पतालको शल्यक्रिया कक्षमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण देखिएपछि अस्पतालका आकस्मिकबाहेकका शल्यक्रिया सेवा बन्द गरिएको हो।
अस्पतालका प्रमुख डा. हरिकुमार श्रेष्ठका अनुसार अस्पतालको शल्यक्रिया कक्ष सेनिटाइज गर्नुपर्ने भएकाले एक दिनका लागि सेवा बन्द गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।