दाङ : दाङ लमही नगरपालिका–९ तरुलियामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका-९ तरुलिया न...
खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ बालनमारीको ४५ वर्षीया भ्याकी राईको सुनकोशी नदीले बगाएर मृत्यु भएको छ।
सोमवार बेलुका ५ बजेको समयमा उदयपुरको ठाना गाउँमा रहेको आफ्नो माइती घरबाट घर फर्कँदै गरेकी राई सुनकोशी नदीमा पानी खाने क्रममा अचानक नदीले बगाउँदा बेपत्ता भएकोमा खोजतलास गर्ने क्रममा मंगलवार दिउँसो बगाएको स्थान भन्दा केही तल मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।