समाज

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

पुस १५, २०७७

    काठमाडौं : पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहाललाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।   विभिन्न रोगबाट पीडित दाहाललाई आज बुधबार मेडिसिटी अस्पतालमा भर्ना गरिएको उनकी छोरी गंगा दाहालले फेसबुकमा लेखेर जानकारी दिइन्।   

    गंगाले अस्पतालमा उपचार गराइरहेको विभिन्न तस्बिरहरु पनि सार्वजनिक गरेकी छन्।   ‘मम्मीको उपचारको क्रममा हस्पिटल, शीघ्र स्वास्थ्यलाभको कामना मम्मी’ उनले फेसबुकमा लेखेकी छन् ।

    मम्मीको उपचारको क्रममा हस्पिटल, शिघ्र स्वास्थ्य लाभको कामना मम्मी😔🙏❤️

    Posted by Ganga Dahal on Tuesday, December 29, 2020

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]