स्वास्थ्य

कोरोना संक्रमित राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारी अस्पताल भर्ना

फाइल फोटो
पुस १५, २०७७

    काठमाडौं : कोरोना संक्रमणपछि स्वास्थ्यमा समस्या आएपछि नेपाली कांग्रेसको तर्फबाट राष्ट्रियसभाका सदस्य राधेश्याम अधिकारीलाई अस्पताल भर्ना गरिएको छ।  केही दिनअघि कोरोना भाइरसको संक्रमण पुष्टि भएका अधिकारीलाई स्वास्थ्यमा समस्या आएसँगै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको बताइएको छ।

    उनलाई ज्वरो नघटेपछि अस्पतालमा भर्ना गरिएको बताइएको छ। उनी हिजो मंगलबारदेखि पाटन अस्पतालमा उपचार गराइरहेको बताइएको छ।  
    अस्पतालका अनुसार अधिकारीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]