विश्व

फाइजर खोप लगाएकी महिलामा एक सातापछि कोरोना संक्रमण

पुस १५, २०७७

    एजेन्सी : संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा एक नर्सले कोरोनाविरुद्धको खोप लगाए पनि एक सातापछि संक्रमित भएको पाइएको छ। उनलाई फाइजरको कोरोना खोप लगाइएको थियो। म्याथ्यु डब्ल्यु नाम गरेकी ती महिला दुई अस्पतालमा नर्सको रूपमा काम गर्छिन्।

    ती नर्सले १८ डिसेम्बरमा खोप लगाएकी थिइन्। फेसबुकमा उनले पोस्ट गरेर यसबारे जानकारी गराएकी थिइन्। उक्त महिलाले भनिन्, 'भ्याक्सिन लगाएपछि मैले कुनै पनि प्रभाव महसुस गरेकी थिइनँ। 

    तर एक मिडिया रिपोर्टका अनुसार क्रिसमसपछि नर्सको अवस्था बिग्रिएको थियो। त्यसपछि उनले कोरोना परीक्षण गराएकी थिइन्। र उनमा संक्रमण पाइएको थियो। 

    तर फाइजर कम्पनीले उसको भ्याक्सिन ९५ प्रतिशत असरदार भएको दाबी गरेको थियो। उता पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चाँडोभन्दा चाँडो यो खोपलाई मन्जुरी दिन दबाब दिँदै आएका थिए।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]