काठमाडौँ : दोस्रोपटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेको दुई महिना नपुग्दै उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उ...
काठमाडौंं : बाँकेमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ।
बाँके जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन तेज वलीकाअनुसार बाँकेको कोहलपुर नगरपालिका-११ का ४१ वर्षीय पुरुषको जिल्ला स्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान चार बजे मृत्यु भएको छ।
सोही अस्पतालमा कोहलपुरका ६४ वर्षीय महिलाको मृत्यु भएको छ। त्यस्तै, बर्दियाका तुल्सिपुर उप महानगरपालिकाका ६६ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारको क्रममा आज बिहान ३ बजे निधन भएको जनस्वास्थ्य कार्यालयका फोकल पर्सन तेज वलीले जानकारी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।