काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले राजीनामा माग्नुको कारणबारे आफू जानकार रहेको भन्दै शक्तिका आडमा बन्द गरिए...
काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका १ सय ४६ सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहितका सांसदले उपस्थित भएर रिट दायर गरेका हुन्।
रिटमा मुख्यरुपमा संसद पुनःस्थापना र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्तीको माग गरिएको छ। कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमाले नेपाल समूहका २३ र जनता समाजवादी पार्टीका १२ र राष्ट्रिय जनमोर्चाका एक सांसदले रिट दायर गरेका हुन्।
यस्तो छ रिटको पूर्णपाठ
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।