राजनीति

उपेन्द्र यादव समूहले ठाकुरसहित चार नेतालाई सोध्यो स्पष्टीकरण

जेठ १२, २०७८

    काठमाडौं  : जनता समाजवादी पार्टीमा एकले अर्को समूहलाई स्पष्टीकरण सोध्ने दोहोरी नै चलेको छ।

    महन्थ ठाकुर समूहले उपेन्द्र यादव समूहलाई स्पष्टीकरण सोधेको केही घण्टामा अर्का अध्यक्ष यादव समूहले चार नेतालाई स्पष्टीकरण सोधेको छ। स्पष्टीकरण सोधिएका नेतामा संसदीय दलका नेता राजेन्द्र महतो, अध्यक्ष महन्थ ठाकुर, कार्यकारीणी सदस्य सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण छन्। 

     

     

    यस्तो छ पत्र 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]