काठमाडौं : अमेरिकी सहर बाल्टिमोरस्थित पटापस्को नदीको पुलमा मालबाहक पानी जहाज ठोक्किएर पुल नै भाचिँदा ६ जनाको मृत्यु भएको छ। हिजो ...
नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफको यही मे ३१ मा हुने ओपन हार्ट सर्जरीको सफलताका लागि शुभकामना दिनुभएको छ ।
उहाँलाई मुटुको शल्यक्रियाका लागि बेलायत जान पाकिस्तानी डाक्टरले सल्लाह दिएका थिए ।
उपचारपछि प्रधानमन्त्री शरिफ करिब एक साटा बेलायती अस्पतालमा रहनु हुनेछ ।
पाकिस्तानी प्रधानमन्त्री शरिफकी छोरी मरियम नवाजले आफ्ना पिताको ओपन हार्ट सर्जरी बेलायतमा हुने पुष्टि गर्नुभएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।