काठमाडौँ : ललितपुरको ढोलाहिटीमा रेष्टुरेन्टु सञ्चालकले छुरा प्रहार गरेर दुई युवाको हत्या गरेको खुलेको छ। होली खेल्ने क्रममा दुई समूहबीच ...
हेटौँडा : शुक्रबार राति परेको वर्षाले हेटौँडा–कुलेखानी सडक अन्तर्गत सिस्नेरी–४ अमलडाँडा र थाखेल सडकखण्डको सुकौरामा पहिरो पहिरो जाँदा गाडी आवतजावत अवरुद्ध भएको छ।
मौसम अनुकूल भएमा शनिबार अपराह्नदेखि सिस्नेरी र थाखेलको यातायात सेवा सञ्चालन हुने सक्ने अनुमान गरिएको छ । यस सडक खण्डमा दैनिक ८०० सवारी साधान आवतजावत हुने गर्छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।