काठमाडौं : अमेरिकी सहर बाल्टिमोरस्थित पटापस्को नदीको पुलमा मालबाहक पानी जहाज ठोक्किएर पुल नै भाचिँदा ६ जनाको मृत्यु भएको छ। हिजो ...
सोमबार आएको निडा नामक ग्रीष्मकालीन आँधीका कारण फिलिपिन्समा ९ हजार नागरिक विस्थापित भएको यहाँको राष्ट्रिय प्राकृतिक प्रकोप व्यवस्थापन समितिले जनाएको छ।
आँधीका कारण करिब २ हजार परिवार अर्थात् ८ हजारभन्दा बढी व्यक्ति फिलिपिन्सको उत्तरी भूभागमा प्रभावित भएको समितिले बताएको छ।
निडा नामक आँधीका कारण उक्त क्षेत्रमा रहेका विद्यालयहरूको पठनपाठन अनिश्चित कालका लागि बन्द गरिएको छ।
आँधीका कारण उक्त क्षेत्रमा रहेका विमानस्थलमा समेत असर पर्दा सोमबार अधिकांश आन्तरिक उडानका सेवा रद्द भएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।