विश्व

आतङ्ककारीको आरोपमा १४ जनालाई मृत्युदण्ड सजाय

जेठ १९, २०७३

    रियाद : साउदी अरेबियाको एक अदालतले बुधबार १४ जना नागरिकलाई आतङ्ककारीको आरोपमा आजिवन कारवासको सजाय सुनाएको छ। अल अरेबिया स्थानीय समाचारले सो जानकारी दिएको छ। 

    त्यसैगरी सो अदालतले अन्य नौ जना संदिग्ध व्यक्तिलाई तीन वर्षदेखि १५ बर्षसम्मको जेल सजाय सुनाएको छ। मृत्युदण्डको सजाय सुनाइएका १४ जनामाथि अल आवामियाह गाउँको कतिफक्षेत्रमा आक्रमण र प्रहरीको हत्या गरेको आरोप लगाइएको छ। 

    सन् २०१४ को सुरुमा साउदी अरेबियाले आतङ्कबाद, दङ्गा र प्रहरीमाथिको आक्रमण र अन्य आपराधीक गतिबिधिमा लागेको आरोपमा १३५ जनालाई पक्राउ गरेको घोषणा गरेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]