काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार...
काठमाडौं : भारतीय बिस्तारवाद तथा गोर्खा भर्ती केन्द्रको विरोध गर्दै विप्लव माओवादीले शुक्रबार रत्नपार्क शान्तिवाटिकामा प्रदर्शन गर्यो। विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै अनिल शर्मा सहित १२ कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लियो। विप्लव माओवादी कार्यकर्ताले प्रहरी भ्यान भित्र पनि भारतीय सरकार विरुद्ध नाराबाजी गरे। उनीहरुले शान्तिवाटिकाबाट नाराबाजी सहित लैनचौर पुगेर भारतीय दुतावासमा गोर्खा भर्ती केन्द्र खारेजीको माग राख्दै ज्ञापनपत्र बुझाउने कार्यक्रम थियो।
हेर्नुस प्रदर्शनका ८ फोटो :
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।