समाज : सुरक्षा/अपराध

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

माघ ६, २०७५

    पर्सा : वीरगन्ज महानगरपालिका – ३२ स्थित ज्योतिस्पिनिङ्ग नजिक परवानीपुर जितपुर सडकखण्डमा भएको सवारी दूर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ। 

    पर्साको परवानीपुर सडकखण्डबाट जितपुर तर्फ जाँदै गरेको मोटरसाइकललाई सोही दिशाबाट अगाडी गइरहेको ट्रकले ठक्कर दिंदा परिचय नखुलेको मोटरसाइकल चालकको मृत्यु भएको हो।  

    परिवानीपुरबाट जितपुर तर्फ जाँदै गरेको ना ६ ख २९०८ नम्बरको ट्रकले सोही दिशाबाट अगाडी गइरहेको ना १६ प १०९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटर साइकल चालकको घटनास्थलमा नै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ। ट्रक चालकलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]