समाज

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

माघ २३, २०७५

    काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकामा गएराति टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

    कागेश्वरी मनोहरा ६ खहरेखोला मा गएराति बा ५ ख ८०८४ नम्बरको टिप्परले बा ५४ प ७२७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुपाल्चोक जुगलका २० वर्षीय श्याम विकको मृत्यु भएको हो।

    उपचारका क्रममा गएराति २ बजे ट्रमा सेन्टरमा उनको मृत्यु भएको हो। मोटरसाइकको पछाडि सवार घाइते निशान विकको ट्रमा सेन्टरमै उपचार भइरहेको प्रहरीले जनाएको छ।  टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]