फिचर : फोटो फिचर

हिउँदे झरीले काठमाडौंको जनजीवन प्रभावित, (फोटो फिचर)

माघ २४, २०७५

    काठमाडौं : काठमाडौं उपत्यकासहित देशका मध्य र पश्चिमी भेगहरुमा पानी परिरहेको छ। उपत्यकासहित मध्यभेगका केही ठाउँमा बिहीबार बिहान करिब  ५ बजेदेखि पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    मंगबारदेखि पानी पर्न शुरु गरेको पश्चिमी तराई तथा पहाडी क्षेत्रमा बिहीबार भारी वर्षा हुनेछ भने हिमाली भेगमा भारी हिमपात हुने सम्भवना रहेको महाशाखाका मौसमविद मिनकुमार अर्यालले जानकारी दिए। पश्चिमी वायुको प्रभावका कारण आज देशका अधिकांश भेगमा पानी पर्ने भएको छ।


दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। .

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]