फिचर

सुर्खेतमा बुलबुले ताल, फोटो

फागुन २, २०७५
    • रमेश रावल/मेघराज खड्का

सुर्खेत : सुर्खेतमा बुलबुले ताल,
लाइगो माया लेउ चिनो रुमाल

बन्धकी फिल्मको यो गीतमा भनिएजस्तै सुर्खेतको बुलबुले ताल सुन्दर छ। बुलबुले ताल समुन्द्री सतहबाट करिब ६५७ मिटरको उचाइमा अवस्थित छ। 

कर्णाली प्रदेशको राजधानी सुर्खेतको मुख्य भागमा रहेको बुलबुले ताल जमिनमुनिबाट बुलबुल गर्दै पानी आउने भएर बुलबुले ताल नामकरण गरिएको भनाइ छ।

बुलबुले ताल क्षेत्रभित्र जलकुण्ड, उद्यान निर्माण गरिएको छ। ताल क्षेत्र दैनिक एक सयभन्दा बढी अन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्। पर्यटकहरुलाई लक्षित गरेर तालमा दुई वटा ढुङ्गा संचालनमा रहेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]