काठमाडौं : यो वसन्त ऋतुमा हिमाल आरोहण गर्न ६८ समूहका ६१२ आरोहीले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार १३४ महिला र ४७८ जना ...
काठमाडौं : यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स वितरणलाई सहज र सरल बनाउन प्रदेश मातहतमा लाइसेन्स छपाइको जिम्मेवारी दिने तयारी गरेको छ।
सवारी चालक अनुमतिपत्रको आवेदनको संख्या विगतको भन्दा पाँच गुणासम्म बढ्न थालेपछि विभागले प्रदेश स्तरमा छपाउने कार्य अघि बढाउन लागेको समाचार नागरिक दैनिकमा छ। हाल लाइसेन्स छपाइ तथा वितरणसम्बन्धी सम्पूर्ण काम यातायात व्यवस्था विभागले गर्दै आएको छ।
हालसम्म यातायात व्यवस्था विभागबाट आठ लाखभन्दा बढी लाइसेन्स छपाइ भइसकेको र चार लाखभन्दा बढी लाइसेन्स छपाइ हुन बाँकी रहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।