काठमाडौं : आगामी ५ दिनसम्म देशको तराई भेगमा तातो हावा चल्ने सम्भावना रहेकाले त्यसको असरबाट बच्न मौसमविद्ले तराईवासीलाई सुझाव दि...
काठमाडौं : कार्यक्रमका लागि नेपाल आएका भारतीय गायक साेनु निगम बिरामी परेका छन्।
उनी विरामी भएपछि नर्भिक अस्पताल भर्ना भएका छन्। कार्यक्रमको सिलसिलामा पोखरा आएका उनलाई ढाड दुख्ने समस्या भएपछि नर्भिक अस्पतालमा भर्ना भएर उपचार गरिरहेको अस्पताल स्रोतले जनाएको छ।
हाल उनलाई नर्भिक अस्पतालको ५ सय १ नम्बर बेडमा नशा रोग विशेषज्ञ डा. पंकज जलानको टोलीले उपचार गरिरहेको अस्पताल स्रोले बतायो।
चर्चित भारतीय फिल्मको गीतमा स्वर दिएका गायक निगमले थुप्रै नेपाली फिल्मको गितमा समेत स्वर दिएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।