समाज

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

फागुन ७, २०७५

    हेटौंडा : कान्तिलोकपथअन्तर्गत हेटौंडा ५ क्याम्पाडाँडामा भएको मंगलबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

    मृतक चालकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। बुद्धचोकबाट चौघडातर्फ जाँदै गरेको ना.५ त ३४५९ नम्बरको जाली बोकेको ट्याक्टर तीब्र गतिका कारण पल्टिएको प्रहरीले जनाएको छ।

    घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको र घटनास्थलमा ट्राफिक प्रहरी र नेपाल प्रहरी पुगिसकेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]