काठमाडौं : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्। गत मंगलबा...
फागुन १ गते रोजगार दिवस
काठमाडौं : सरकारले यात्रुले कार्डबाट बस भाडा तिर्ने व्यवस्था गर्ने भएको छ। फागुन ३ गते मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै गोकुल बाँस्कोटाले विधेयक तयार पार्न सैद्धान्तिक स्वीकृति दिइएको बताए।
यातायातको सिन्डिकेट अन्त्य गर्नका लागि यो कदम चालिएको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए। सरकारले प्रत्येक वर्ष फागुन १ गते रोजगार दिवस मनाउने भएको छ। मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिए। सरकारले फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात गरेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।