समाज

गेट ढल्दा विद्यार्थीको मृत्यु

File Photo
फागुन १५, २०७५

    दमक, झापा : दमकस्थित जनता प्राथमिक विद्यालयको गेटले किचेर बुधबार एक विद्यार्थीको मृत्यु भएको छ।

    कानेपोखरी घर भई साविक दमक १० मा बसोबास गर्दै आएका धुक्का हेमरमका छोरा ७ वर्षका बिजेन्द्रको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। उनी विद्यालयको वाल कक्षामा अध्ययन थिए। उपचारका लागि ल्याउदै गर्दा उनको मृत्यु भएको जनाइएको छ। घटनाका बारेमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]