समाज

लोकसेवा आयोगले देशैभरबाट ठूलाे संख्यामा खरिदार माग्यो (विज्ञापनसहित)

फागुन २९, २०७५

    काठमाडौं : लोकसेवा आयोगले देशैभरबाट खरिदारका लागि दरखास्त आह्वान गरेको छ।

    निजामती सेवका सेवा, समूह, उपसमूहका राजपत्र अनंकित द्वितिय श्रेणीका पदहरुमा आ.प्र, खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वरा पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आह्वान  गरिएको लोकसेवाले जनाएको छ।

    परीक्षा भने लिखित, कम्प्युटर परीक्षा र अन्तरर्वार्ता हुने लोकसेवाले जनाएको छ। 


    हेर्नुहोस् विज्ञापन,


     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]