काठमाडौं : देशका केही भागमा मंगलबार पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बि...
काठमाडौं : दक्षिणकाली नगरपालिकास्थित चाल्नाखेलमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।
दक्षिणकालीबाट रत्नपार्कका लागि छुटेको बा ३ ख १४४४ नम्बरको बस बिहान साढे ६ बजे दुर्घटना भएको प्रहरी प्रभाग फर्पिङले जनाएको छ।
घाइतेहरूको उपचार बल्खुमा रहेको बयोधा अस्पताल र मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।