काठमाडौ : अर्थमन्त्री वर्षमान पुनले सरकारले राजनीतिक सहमतिमा आधारमा लगानी अनुकूल वातावरण बनाउन अध्यादेश ल्याएको बताएका छन्। लग...
६०० मेगावट सौर्य ऊर्जा उत्पादनको लागि स्काई पावर र सिजीबीच सम्झौता
चैत १६, २०७५
काठमाडौं : चौधरी ग्रुपले र अमेरिकन कम्पनीले ६०० मेगावटको सौर्य ऊर्जा उत्पादनको लागि सैद्धान्तिक सहमति गरेका छन्। नेपाली लगानी सम्मेलनमा दुई कम्पनीबीच सहमति भएको हो।
सम्झौतामा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र अमेरिकाकाे स्काई पावरका प्रतिनिधिले सम्झौता गरेका हुन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।