खेलकुद

सिटी प्रिमियर लीगको शीर्ष स्थानमा

चैत १७, २०७५

    म्यानचेष्टर सिटी ईङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।

    शनिबार राति भएको खेलमा फुलहामलाई २–० ले पराजित गर्दै सिटी  अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। ३१ खेल पछि सिटीको ७७ र लिभरपुलको ७६ अंक छ।  सिटीको जितमा बर्नार्डो सिल्भाले ५ औं र सर्जिओ अग्युरोले २७ औं मिनेटमा गोल गरेका थिए।

    शनिबार राति नै भएका अन्य खेलनमा  म्यानचेष्टर युनाईटेडले वाटफोर्डलाई २–१ ले हरायो। त्यस्तै लेष्टर सिटीले बर्नमाउथलाई, क्रिष्टल प्यालेसले हडल्सफिल्डलाई, बर्नलीले वोल्भरहेप्टनलाई र एभरटनले वेष्टहामलाई समान २–० ले पराजित गर्दा ब्राईटन एण्ड होभ एल्वियन साउथ हेम्प्टनसँग १–० ले पराजित हुन पुग्यो।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]