काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ। आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका ...
गुल्मी : गुल्मीमा माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको इस्मा गाउँपालिका २ छल्दी खोलामा माछा मार्ने क्रममा डुबेर इस्मा गाउँपालिका ६ बुल्म निवासी अन्दाजी ३४ वर्षीय होमबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र बहादुर खड्काले जानकारी दिए।
कुमालको शवलाई पोष्ट मार्टमका लागि गुल्मी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। घटनाको बारेमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।