छापा

प्रदेश २ मा असारे विकास : एक महिनामै सक्ने गरी ८४ करोड अख्तियारी

असार १५, २०७६

    वीरगञ्ज : प्रदेश २ को सामाजिक विकास मन्त्रालयले असारमै खर्च गर्न आठ जिल्लामा करिब ८४ करोड रुपैयाँ बजेट पठाएको छ।

    गत जेठ २८ मा मन्त्रालयले प्रदेश सरकार मातहतका पूर्वाधार कार्यालयहरुमा बजेट खर्चिने अख्तियारी पठाएको समाचार कान्तिपुर दैनिकमा छ। पर्सा, रौतहट, धनुषा र सिरहामा रहेका पूर्वाधानर कार्यालयले आठ वटा जिल्ला हेर्छन्।

    पूर्वाधार विकास कार्यालय धनुषालाई ३२ करोड ५१ लाख रुपैयाँ, पूर्वाधार विकास कार्यालय रौतहटलाई २४ करोड, पूर्वाधार विकास कार्यालय सिरहलाई १६ करोड ५७ लाख र पूर्वाधार विकास कार्यालय पर्सालाई १० करोड ५५ लाख रुपैयाँ बजेट पठाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]