समाज

रोपाइँ दिवसमा बाबुराम भट्टराई बने हली

असार १५, २०७६

    गोरखा : असार १५ गतेका दिन देशभर धान रोपाइँ दिवस मनाइएको छ । सरकारले देशका विभिन्न भागमा रोपाइँ दिवस मनायो।  

    कृषिप्रधान देश नेपालमा वर्षमा एक दिन हिलोमा पस्नै पर्ने मान्यता छ। यही मान्यतलाई पछ्याउँदै समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराई गृहजिल्ला गोरखामा आयोजित रोपाइँमा सहभागी भए।

    त्यसक्रममा छत्रेटोपी र घुँडामुनिसम्मको हाफ पाइन्ट लगाएका उनी हली र बाउसे भएर रोपाइँ दिवसमा सहभागी भएका हुन्। अन्य नेताहरु पनि देशका विभिन्‍न भागमा रोपाइँ दिवसमा सहभागी भएका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]