विश्व

अमेरिकामा विमान दुर्घटना, १० जनाकाे मृत्यु

असार १६, २०७६

    अमेरिकाको टेस्सास राज्यमा एक निजी विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। 

    आइतबार टेक्सास राज्यको एडिसन म्यूनिसिपल विमानस्थलमा विमान उडने क्रममा अचानक आगालागी हुँदा त्यसमा सवार १० जनाको ज्यान गएको एडिसन टेक्सासका प्रवक्ताले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। डलास काउंटी मेडिकल एक्जामिनरले सवार दशै जनाको ज्यान गएको पुष्टि गरेका छन्। 

    डबल इज्जिनको किङ एयरको ३६० विमानको दुर्घटनालागि जाँचका लागि टिम खटाएको जनाएको अमेरिकी अधिकारीले जनाएका छन्। यसबारे विस्तृत अनुसन्धान भइरहेको भन्दै जाँच अधिकारीले भने अहिले कुनै कुरा भन्न नसकिने बताए्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]